वाङदीले संगीतमा ल्याए स्वदेशको सम्झना

गीतकार तथा गायक वाङदी शेर्पाको नयाँ गीत परदेशबाट म आको सार्वजनिक भएको छ। आप्mनो देश, माटो, गाउँघर, पाटी पौवा, उकाली ओराली, साथी संगी, मेलापात र बजार हाटका घर्मैलो सम्झनाका तरेलीहरुले हरेक पल परदेशीको मनमा डेरा जमाउने विषयको सेरो फेरोमा तयार पारिएको गीतमा वाङदी शेर्पाको शब्द रचना तथा अशोक मुकारुङको लय छ। गीतकार शेर्पाको स्वरमा रेकर्ड […]

सम्बन्धित सामग्री

संविधान: जसले ल्याए, उनैले बाटो बिराए

२००७ सालमा प्रजातन्त्र आउँदा खुसीले घरमा नेपालको झन्डा ठड्याएको सम्झना गर्दै प्रजापतिले त्यसपछि त्यति खुसीको क्षण कहिल्यै नआएको सुनाए ।...

प्युठानको माण्डवीको अध्यक्षमा माओवादी केन्द्रका अधिकारी निर्वाचित

१ जेठ, प्युठान । प्युठानको माण्डवी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नवराज अधकारी ‘रोशन’ निर्वाचित भएका छन् । अधिकारी  ३ हजार ६७६ मत ल्याए भने उनका प्रत्यासी एमालेका श्रीधर रोकाले ३ हजार ४१९ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका कालाथोकी ३ हजार ५८६ मत प्राप्त गर्दै निर्वाचित भए भने एमालेकी सम्झना घर्तीले ३ […]

‘लालुमै’ गायक सन्दीपले ल्याए ‘सान्बाबु’

काठमाडौँ । ‘लालुमै’ गीतका गायक तथा संगीतकार सन्दीप न्यौपानेको नयाँ गीत ‘सान्बाबु’ सार्वजनिक भएको छ । गीत गायनमा सन्दीपलाई सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् ।  सुदीप सागर, गोबिन्द अनेक, सुनितामी परियार र विमला परियारको कोरस गायन रहेको गीतमा शब्द तथा संगीत स्वयम् गायक सन्दीपकै छ । गीत...

भ्यालेन्टाइनमा प्रविनले ल्याए ‘कान्छीको सम्झनामा’

काठमाडौँ । भ्यालेन्टाइनको अवसर पारेर गायक प्रविन राजथलाले नयाँ गीत ‘कान्छीको सम्झनामा’ सार्वजनिक गरेका  गरेका छन् । आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा विदेशमा रहेर स्वदेशमा रहेकी प्रियशीको सम्झना गरिएको छ ।गीतमा शब्द तथा संगीत समेत गायककै रहेको छ । जसमा जोयस गुरुङले संगीत संयोजन गरेका छन् । म्युजिक भिडियो भने वसन्तपुरलगायत काठमाडौंको विभिन्न स्थानमा छायाँकन गरिएको छ । भिडियोमा एलिश राई र गीता ढुंगाना बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ ।भुपेन्द्र तुम्बाहाम्फेको छायाँ

पशुपति शर्मा र सम्झना लामिछानेले ल्याए ‘डल्ले साबुन’ (भिडियो)

काठमाडौं– गायक पशुपति शर्माको शब्द, संगीत र गायनमा गायिका सम्झना लामिछाने मगरले नयाँ तीज गीत बजारमा ल्याएकी छन् ।