पशुपति शर्मा र सम्झना लामिछानेले ल्याए ‘डल्ले साबुन’ (भिडियो)

काठमाडौं– गायक पशुपति शर्माको शब्द, संगीत र गायनमा गायिका सम्झना लामिछाने मगरले नयाँ तीज गीत बजारमा ल्याएकी छन् ।

सम्बन्धित सामग्री

‘सारंगी र्‍याई र्‍याई ’ चलेपछि पशुपतिले भने,– म हाँस्य–व्यङ्ग्य गीतमै ठिक रहेछु’

युटुब र टिकटकमा विगत केही समयदेखि खुबै रुचाइएको एउटा गीत हो, गायक पशुपति शर्माको, ‘सारंगी र्‍याई र्‍याई ’ । पशुपति शर्मा र सम्झना भण्डारीको स्वर रहेको गीत सार्वजनिक भएको छोटो समयमै २० लाख बढी भ्यूज पाउँदै ट्रेन्डिङ १ मा छ । यो गीतमा धेरैले टिकटक पनि बनाएका छन् । यो गीत हाँस्य शैलीमा तयार पारिएको छ […]

पशुपति र सम्झनाको ‘सारङ्गी र्यांई र्यांई’को चौतर्फी चर्चा

काठमाडौँ । हरेक सिर्जनामा विविधता ल्याउने लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका सम्झना भण्डारीको आवाज रहेको गीत ‘सारङ्गी र्यांई र्यांई’ सार्वजनिक भएको छ । उक्त गीतले सार्वजनिक भएको छोटो समयमा नै चौतर्फी रूपमा चर्चा परिचर्चा कमाउन सफल भएको छ । त्यस्तै सामाजिक सञ्जाल टिकटकमा समेत यो गीतले लोकप्रियता हाँसील गरेको छ । गायक शर्माको […]

लौ सुन्नुहोस् पशुपति शर्माको नयाँ तीज गीत

काठमाडौं । तीज गीतमा विषेश भेराइटि दिँदै आएका गायक पशुपति शर्माको नयाँ तीज गीत सार्वजनिक भएको छ । मान्छे झिल्के झिल्के… बोलको गीत पशुपति शर्मा र सरस्वती लामिछानेको स्वर रहेको छ भने शब्द संगीत पशुपतिकै रहेको छ । उक्त गीतको भिडियोमा सम्झना बुढाथोकी र महेन्द्र गौतमले अभिनय गरेका छन् । (Visited 100 times, 33 …

सुन्तला चोर्न जाँदा चप्पल हरायो: पशुपति शर्मा

हिउँद याममा जब बजारमा पहेंलै सुन्तला बेच्न राखिएको देख्छु, मलाई बाल्यकालको सम्झना भइहाल्छ । सुन्तला देख्यो कि म पायल चप्पलसँग जोडिएको त्यो पुरानो किस्सा सम्झन्छु । सुन्तला चोर्न जाँदो मैले पायल चप्पल हराएको थिएँ । सानो उमेरमा चप्पल हराउनु चानचुने कुरा थिएन । मलाई चोर्न असाध्यै डर लाग्थ्यो । तैपनि साथीभाइले …