दशौँँ महाधिवेशन चितवनमा गर्ने निर्णयको स्वागत

नेकपा एमालेको १० औँ महाधिवेशन चितवनमा गर्ने स्थायी कमिटीको निर्णयको जिल्ला कमिटीले स्वागत गरेको छ । पार्टीको बिहीबार काठमाडौँमा सम्पन्न स्थायी कमिटी बैठकले महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष दिलकुमारी रावल थापा (पार्वती)ले केन्द्रको उक्त निर्णयको स्वागत गर्दै जिल्लावासीका लागि यो गौरवको विषय भएको बताउनुभयो । उहाँले …

सम्बन्धित सामग्री

एमाले महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेका छौँ : कमल थापा

काठमाण्डाै –  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभएको छ । चितवनमा सुरु भएकाे एमालेको दशौँ महाधिवेशनकाे उद्घाटन समाराेहमा शुभकामना दिँदै अध्यक्ष थापाले ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो । उहाँले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध लडेको बताउनुभयो । ओली नेतृत्वको पछिल्लो सरकारले जनभावनाअनुसार काम गर्न नसकेको राप्रपा अध्यक्ष थापाको टिप्पणी...

सत्यकाे जित भयाे - प्रचण्ड

काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहकाे अध्यक्षले सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरेकोप्रति खुसी व्यक्त गर्नुभएको छ । प्रतिनिधि सभा विघटनको निर्णय बदरपछि नेता दाहालले सत्यको जित भएको प्रतिक्रिया दिनुभएको छ । भोलिको विरोध सभाका लागि चितवन पुग्नुभएका प्रचण्डले सर्वोच्च अदालतको निर्णयको स्वागत गर्दै सत्यको जित भएको बताउनुभएको हो ।उहाँले अदालतकाे निर्णयकाे प्रशंसा गर्दै यसलाई सबैले सम्झिने बताउनुभएकाे हाे । सर्वाेच्चकाे आदेशपछि चितवनमा रहेक...

अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ : अध्यक्ष दाहाल

नेपाल कम्य’निष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फ’जेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताएका छन् .    आज चितवनमा  आयोजित पत्रकार सम्मेलनमा उनले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ ...

सीमांकन सच्याइने छःओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताएका छन् । चितवनमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाए । नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उनले बताए । सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित…