पिताको पुन्यतिथिमा राहुलद्वारा भावपूर्ण श्रद्धाञ्जलि - NepaliPatra

एजेन्सी । कांग्रेस नेता राहुल गान्धीले आफ्ना दिवङ्गत पिताको पुण्यतिथिमा भावुक हुँदै श्रद्धाञ्जलिका शब्द लेखेका छन् । पूर्व प्रधानमन्त्री राजीव गान्धीको ३२ औँ पुण्यतिथिमा उनका सुपुत्र राहुलले पिताजीलाई सम्झँदै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका हुन् । “बाबा, तपाईँ सधैँ मेरो सम्झनामा हुनुहुन्छ, मेरो साथमा प्रेरणाको रूपमा हुनुहुन्छ,” राहुल गान्धीले हिन्दीमा ट्विट गर्दै लेखेका छन् । साथै […]

सम्बन्धित सामग्री

माइतीघरमा दबाबमूलक श्रद्धाञ्जलि (तस्वीरहरू)

कृषिमा अध्ययनरत विद्यार्थीहरूले माइतीघरमा मंगलबार साँझ दबाबमूलक श्रद्धाञ्जलि गरेका हुन् । मैनवत्ती बालेर मृतक विद्यार्थीहरूलाई श्रद्धाञ्जलि दिइएको थियो ।

सहिदप्रति राखेपको श्रद्धाञ्जलि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सहिद दिवसका अवसरमा सोमबार श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्‍यो।...

सहिदप्रति राखेपको श्रद्धाञ्जलि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सहिद दिवसका अवसरमा सोमबार श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्‍यो।...

प्रधानमन्त्री देउवाद्वारा कांग्रेस नेता चित्रकारप्रति श्रद्धाञ्जलि

काठमाडौँ,२९ मँसिर । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापति शेहबहादुर देउवाले पार्टीका नेता स्व कमल चित्रकारप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । नेपाल तरुण दलका पूर्वमहासचिव एवं काठमाडौँ नगरपञ्चायतका पूर्व प्रधानपञ्च चित्रकारको सोमबार निधन भएको थियो । स्व चित्रकारको शव श्रद्धाञ्जलिका लागि आज गौशालास्थित पशुपति आर्यघाटमा राखिएको थियो । प्रधानमन्त्री देउवाले उनिप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै लोकतन्त्र स्थापनाको […]

प्रधानमन्त्री देउवासँगै अध्यक्ष प्रचण्डले दिए सत्यमाेहनलाई श्रद्धाञ्जलि

प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगरपालिकामा पुगेर संस्कृतिविद् सत्यमाेहन जाेशीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

राष्ट्रपति भण्डारीद्वारा काजी तुलाराम पाँडेप्रति श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी काजी कालु पाँडे काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानद्वारा काजी तुलाराम पाँडेको स्मृतिमा आज यहाँ आयोजित स्मृतिसभामा उपस्थित भई उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् । काठमाडौँको वसन्तपुरमा आयोजना गरिएको काजी तुलाराम पाँडेको २५४औँ स्मृतिसभामा राष्ट्रपति भण्डारीले पाँडेको तस्वीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिन् । काजी तुलाराम पाँडे नेपाल एकीकरणको अभियान सुरु […]

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ।...

मधेसका सबै जिल्लामा गिरिको स्मृतिमा श्रद्धाञ्जलि कार्यक्रम

काठमाडौँ,१६ भदौ । नेपाली कांग्रेसका नेता स्वर्गीय प्रदीप गिरिको १३औँ दिनको तिथिमा आज मधेस प्रदेशका सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरिएको छ । स्व गिरिको स्मृतिमा आज दिउँसो उनको गृहनगर लहान गरपालिका–१४ वस्तीपुरमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गर्न लागिएको नेपाली कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिए । उनका अनुसार सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित […]

काजी बाको निधनप्रति प्रचण्ड–नेपालद्वारा श्रद्धाञ्जलि व्यक्त

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका केन्द्रीय सल्लाहकार समिति सदस्य खम्बासिंह कुँवर ‘काजी बा’को निधनप्रति अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । अध्यक्षद्वय प्रचण्ड–नेपालले मंगलवार सामूहिक श्रद्धाञ्जलि जारी गर्दै कुँवरको निधनले सिंगो कम्युनिस्ट आन्देलनले एक अथक योद्धा र अभिभावक गुमाएको जनाएका छन् ।