नेपाल समूहको अखिल युथ फोर्स भेला साउन १६ गते

काठमाडौं : नेकपा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल समूह अनेरास्ववियुको अखिल फोर्स गठनको पूर्वतयारी बैठक सकिएको छ।नयाँबानेश्वरस्थित अर्याल होटलमा आयोजित एक कार्यक्रममा प्रत्येक क्याम्पसबाट एक/एक जना संयोजक तोकिएका छन्। उक्त भेलाले यही साउन १६ गते बबरमहलस्थित  कार्की पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गरी उपत्यकास्तरीय अखिल फोर्सको भेला गर्ने निर्णय गरेको छ।भेलाको प्रमुख आतिथ्यता नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गर्ने जनाइएको छ। साउन १६ गते कार्की ब्याङ्केट बब

सम्बन्धित सामग्री

महेश बस्नेतको युथ फोर्स र साइबर सेना ‘अवैधानिक’

नेकपा एमाले नेता महेश बस्नेतको नेतृत्वका गठन भएको ‘युथ फोर्स’ र ‘साइबर सेनालाई’ पार्टीको विधानले नचिन्ने भन्दै एमालेभित्रैबाट विरोध सुरु भएको छ । के–कस्ता जनवर्गीय सङ्गठन र भ्रातृसंस्था बनाउने भन्ने निर्णय कुनै व्यक्तिको लहडमा नभएर पार्टीको विधानअनुसार हुनुपर्ने भन्दै एमालेभित्रैबाट युथ फोर्स र साइबर सेनाको विरोध भएको हो । एमाले नेताले बनाएका युथ फोर्स, अखिल फोर्स र आइटी आर्मी जस्ता मोर्चाहरूबारे रातोपाटीमा प्रकाशित समाचार पढेपछि नेकपा एमालेका एक नेताले भने, &l

महिला युथ फोर्स गठन गर्ने तयारीमा एमाले

काठमाडौँ । नेकपा एमालेले महिला युथ फोर्स गठन गर्ने भएको छ । सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमालेले बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको हो ।

जनताले राम्रो नठान्ने काम नगर्न युथफोर्सलाई महासचिव पोखरेलको निर्देशन

काठमाडौं : नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले युथ फोर्सलाई जनताले राम्रो नठान्ने काम नगर्न निर्देशन दिएका छन्।शनिबार राजधानीमा आयोजित युथ फोर्स भ्याली कमाण्डर घोषण कार्यक्रमलाई सम्बोधन गर्दै पाेखरेलले युथ फोर्स फरक परिवेशमा गठन भएको भए पनि परिवर्तित परिस्थिति अनुसार काम गर्नुपर्ने बताएका छन्।परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगार अभियान चलाउने काम गर्नुपर्छ’ पोखरेलले निर्देशन दिए,‘भ्रष्टाचार विरुद्ध पनि अभियान चलाउनुहोस्।

अखिल फोर्स र युथ फोर्स जस्ता बाहुबली जत्था खारेज गर्न योगेश भट्टराईको माग

नेकपा एमालेका नेता योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले धमाधम बनाइरहेका युथफोर्स र अखिलका बाहुबली संगठनहरू खारेज गर्न माग गरेका छन् ।  गौरवशाली इतिहास भएका अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका युथ फोर्स र अखिल फोर्सको औचित्य नरहेको भट्टराईले बताए ।  ‘ऐतिहासिक र गौरवशाली इतिहास भएका, पञ्चायत फाल्ने र गणतन्त्र ल्याउने, हजारौं युवाहरूलाई राजनीतिक/वैचारिक शिक्षामार्फत पार्टी र सामाजिक कामको नेतृत्व गर्नसक्ने क्षमतामा पुर्‍याएका अनेरास्ववियू र ...

युवा संघले ब्यूँतायाे युथ फोर्स : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडाैं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा - युथफाेर्स

युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो  ः महेस बस्नेत

नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले  युथ फोर्स  किसानको घरको सिरानीमुनी  राखिएको खुकुरी जस्तै भएको बताएका छन् । मंगलबार काठमाडौंमा बसेको युवा संघको बैठकले खारेज गरिएको...

युवा संघले ब्यूँतायो युथफोर्स

२९ असार, काठमाडौं । नेकपा एमालेसम्वद्ध युवा संघले युथ फोर्स ब्यूँताएको छ । संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध सडकमा उत्रिएको युवासंघले क्षितिज थेबेको नेतृत्वमा युथ फोर्स ब्यूँताएको घोषणा गरेको हो । कार्यक्रममा युवा संघका इन्चार्ज एवं एमाले केन्द्रीय सदस्य महेश बस्नेतले युथफोर्स किसानले सिरानीमुनि राखेको खुकुरी जस्तै भएको र आवश्यक पर्दा निकाल्ने बताए । […]