कट्रिना कैफलाई ज्यान मार्ने धम्की दिएका एक आरोपी पक्राउ

भारतमा सामाजिक सञ्जालमा कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की दिने एक आरोपीलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।अभियुक्त एक संघर्षरत अभिनेता हुन् जो कट्रिना कैफसँग विवाह गर्न चाहन्थे।

सम्बन्धित सामग्री

कट्रिना कैफ-विक्की कौशललाई ज्यान मार्ने धम्की दिने आरोपी पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र उनको पति विक्की कौशललाई ज्यान मार्ने धम्की आएको बताइएको थियो। उनीहरुले मुम्बई प्रहरीमा यस मामिलामा अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेका थिए ।