कट्रिना कैफ-विक्की कौशललाई ज्यान मार्ने धम्की दिने आरोपी पक्राउ

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र उनको पति विक्की कौशललाई ज्यान मार्ने धम्की आएको बताइएको थियो। उनीहरुले मुम्बई प्रहरीमा यस मामिलामा अज्ञात व्यक्ति विरुद्ध मुद्दा दर्ता गरेका थिए ।

सम्बन्धित सामग्री

सलमान खानलाई १६ वर्षे किशोरले दिए ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की दिने एक १६ वर्षे किशोर गिरफ्तार भएका छन् ।

दिवेश पोखरेल र अमेरिकन आइडलबीच लफडा, भन्छन्– ज्यान मार्ने धम्की आयो

दिवेशले सामाजिक संजाल फेसबुकको स्टोरीमा अमेरिकन आइडलले आफूविरुद्ध रंगभेदी व्यवहार गरेको र ज्यान मार्ने धम्की दिएको पनि उल्लेख गरेका छन् ।

सलमान खानलाई फेरि आयो ज्यान मार्ने धम्की

काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो । बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर […]

पत्रकार महतोलाई ज्यान मार्ने धम्की दिएकोप्रति आपत्ति

काठमाडौं : धनुषाका पत्रकार शैलेन्द्र महतो (क्रान्ति)लाई ज्यान मार्ने धम्की दिएकोप्रति नेपाली कांग्रेस मधेश प्रदेशले आपत्ति जनाएको छ।गत आइतबार प्रदेश सभा सदस्यले शपथ लिने क्रममा समाचार संकलन गर्न पुगेका पत्रकार महतोलाई विदेह नगरपालिका प्रमुख बेचन दासले ज्यान मार्ने धम्की दिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो। ‘नगरपालिका प्रमुख जस्तो जिम्मेवार व्यक्तिले अनलाइन मिडियाकर्मी पत्रकार शैलेन्द्र (क्रान्ति)लाई ज्यान मार्ने धम्की दिनु दुर्भाग्यपुर्ण हो’, कांग्रेस मधेस प्रदेश प्रचार

एमालेका सचिव भट्टलाई ज्यान मार्ने धम्की, दुई जना पक्राउ

६ मंसिर, धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियास्थित भट्टको निवासमा पुगेर दुई जनाले ज्यान मार्ने धम्की दिएका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र पाण्डेयले सचिव भट्टको घरमा प्रवेश गरेर ज्यान मार्ने धम्की दिने […]

उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की

एजेन्सी- भारतकाे उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे छ। लखनउ प्रहरीकाे हेल्पलाइनमा मुख्यमन्त्री आदित्यनाथलाई ज्यान मार्ने धम्की आएकाे हाे। लखनाउ प्रहरीका अनुसार आदित्यनाथलाई बमले उडाउने धम्की आएकाे हाे। डायल-११२ हेल्पलाइनको ह्वाट्सएप नम्बरमा शाहिद नामका व्यक्तिले अगस्ट २ मा उक्त सन्देश पठाएको प्रहरीले जनाएको छ । हेडक्वार्टर स्टेसन कमाण्डर सुभाष कुमारले त्यहाँ सुशान्त […]

कट्रिना कैफ र विक्की कौशललाई ज्यान मार्ने धम्की

एजेन्सी- बलिउडका अभिनेता विक्की काैशल र उनकी श्रीमती तथा अभिनेत्री कट्रिना कैफलाई ज्यान मार्ने धम्की आएकाे छ। मुम्बई प्रहरीले ज्यान मार्ने धम्की आएसँगै यस आरोपमा मुद्दा दर्ता गरेको छ। समाचार एजेन्सी एएनआईका अनुसार पुलिसले यो मुद्दा अज्ञात व्यक्तिहरूविरुद्ध दर्ता गरेको हाे। मुद्धा मुम्बईको सान्ता क्रुज पुलिस स्टेसनमा दर्ता गरिएको छ। मुम्बई पुलिसका अनुसार यस मामिलामा […]

विक्की–कट्रिनालाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता कौशल र कट्रिना कैफले ज्यान मार्ने धम्की पाएका छन् । अभिनेताले आफ्ना म्यानेजरमार्फत् आइतबार बेलुका मुम्बईको सान्ताक्रुज प्रहरी स्टेशनमा उजुरी दर्ता गराएकी छिन् । विक्कीका अनुसार एक व्यक्तिले उनकी श्रीमती कट्रिनालाई सोसल मिडियामा स्टक गरिरहेको छ र तिनै व्यक्तिले आफूलाई पनि ज्यान मार्ने धम्की दिएका छन् ।विक्कीले आफ्नो उजुरीमा भनेका छन्, ‘यो धम्की र स्टकको सिलसिला पछिल्लो थुप्रै दिनदेखि चलिरहेको छ ।’ उजुरी दर्ता भएपछि प्रहरी अनुसन्धानमा जुटेका छ । उता थुप्रै मिडिया रिपोर्टम

बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की !

काठमाडौं– बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई ज्यान मार्ने धम्कीसहितको पत्र आएको सलमानका बुबा सलिम खानले भारतीय मिडियालाई आइतबार बताएका छन् । सलिमले ‘मर्निङ वाक’ जाँदा आराम गर्न बेञ्चमा बसेका बेला उक्त पत्र भेट्याएका थिए । उक्त पत्रमा सलमानलाई ज्यान मार्ने धम्की दिइएको बताइएको छ । भारतीय मिडियाका अनुसार पत्रमा […]

प्रतिक्रिया माग्दा पत्रकारलाई ज्यान मार्ने धम्की

पेश्की रकमबारे प्रतिक्रिया लिन खोज्दा रौतहटका एक कर्मचारीले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका छन् । स्वास्थ्य कार्यालय गौरका कोल्ड निरीक्षक अधिकृत पासपत राय यादवले नेपाल पत्रकार महासंघ मधेस प्रदेश कार्यसमिति सदस्य शैलेन्द्र झालाई ज्यान मार्ने धम्की दिएका हुन् ।स्वास्थ्य कार्यालय गौरबाट पासपत यादवले ९७ लाख रुपैयाँ पेश्की लिई फर्छयौट नगरेको सन्दर्भमा प्रतिक्रिया लिन खोज्दा सोमबार साँझ आफूलाई ज्यान मार्ने धम्की दिएको पत्रकार झाले बताए ।तत्कालीन स्वास्थ्य कार्यालयका प्रमुख दिपेन्द्र रायको मिलोमतोम