हनुमानढोका दरबारको गद्दी बैठक सर्वसाधारणका लागि खुला

काठमाडौं : हनुमानढोका दरबार संग्रहालय विकास समितिले गद्दी बैठकको तल्लो तलामा एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी सुरु गरेको छ।गद्दी बैठकसँगै फोटोग्राफरहरू दीर्घमान चित्रकार, गणेशमान चित्रकार र किरणमान चित्रकारले खिचेका १०० वर्षभन्दा पुराना तस्वीर पनि प्रदर्शनीमा राखिने भएको छ। ऐतिहासिक तस्वीरहरुको प्रदर्शनी हेर्न दैनिक सयौँ स्वदेशी एवं विदेशी पर्यटक हनुमानढोका दरबार क्षेत्रमा आउने गरेका छन्।यसअघि माघ दोस्रो साता सुरु गर्न लागिएको प्रदर्शनी कोरोना महामारीको तेस्रो लहर बढेपछि स्थगि

सम्बन्धित सामग्री

गद्दी बैठक खोलेपछि बढे विदेशी आगन्तुक

शाहवंशीय राजतन्त्रदेखि गणतन्त्रसम्मको राजनीतिक इतिहास झस्काउने गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ । गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहिबार नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गर्नुभएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ । उहाँले ग्यालरी, …

ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला

वसन्तपुरस्थित ऐतिहासिक गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको छ । मंगलबार एक कार्यक्रमबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उद्घाटन गरेका हुन् । विसं २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पु¥याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर कल्चरल प्रिजर्भेसनअन्तर्गत मिया मोटो भन्ने कम्पनी र संस्कृति सम्पदा कोष मिलेर जीर्णोद्धार गरिएको हो । योसँगै गद्दी बैठकको तल्लो तलामा रहेका तीनवटा ग्यालरीमा ऐतिहासिक हातहतियार र वृत्तचित्र पनि आजदेखि स

सर्वसाधारणका लागि खुल्यो हनुमानढोकामा रहेको गद्दी बैठक

काठमाडौं : हनुमानढोका दरबार संग्रहालय अन्तर्गत रहेको गद्दी बैठक औपचारिक रुपमा सर्वसाधरणका लागि खुला भएको छ। आज एक कार्यक्रमबिच गद्दी बैठक कक्ष सर्वसाधरणका लागि खोलिएको हो। पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले बैठक कक्षको आज शुभारम्भ गरेका हुन्  गद्दी बैठकको तल्लो तलामा नेपाल एकीकरणदेखि लोकतन्त्र स्थापनासम्मका तस्वीर प्रदर्शनी गरिएको छ। गद्दी बैठकसँगै…

सर्वसाधारणका लागि खुला भयो गद्दी बैठक

काठमाडौँ- ऐतिहासिक गद्दी बैठक मंगलबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ। राजधानीको वसन्तपुर दरबारमा रहेको उक्त गद्दी बैठक सार्वजनिक रुपमा खुला गरिएको हो। जिर्णोद्धार र मर्मत गरेपछि गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको हो। २०७२ सालको भुइँचालोका समयमा उक्त क्षेत्र क्षतिग्रस्त भएको थियो। यद्यपि गद्दी बैठक पहिलोपटक सर्वसाधारणका लागि खुला गरिएको हो। देशसञ्चारका फोटो पत्रकार सुलभ […]

गद्दी बैठक सर्वसाधारणका लागि खुला, तस्बिरहरु हेर्नुहाेस्

२०७२ काे विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलाेकन प्रयोजनार्थ खुला गरिएकाे हाे । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य जारी छ ।पृथ्वीवीरविक्रम शाह राजा

गद्दी बैठक ६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै

२०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ । अमेरिकन सहयोगमा पुनर्निर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो ।आज अपरान्ह ४ बजे उद्‍घाटन कार्यक्रम राखिएको छ । हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्‍घाटन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुनर्निर्माणको कार्य

आजदेखि गद्दी बैठक सर्वसाधारणका लागि खुला, के-के हेर्न पाइन्छ ?

१५ चैत, काठमाडौं । वसन्तपुरस्थित गद्दी बैठक आज (मंगलबार)देखि सर्वसाधारणका लागि खुला गरिंदै छ । अपराह्न ४ बजे एक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले गद्दी बैठक उदघाटन गर्ने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षति पुर्‍याएको गद्दी बैठकलाई अमेरिकाको एम्बासडर्स फण्ड फर […]

गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी

काठमाण्डाै - विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक भवनका सबै कक्ष नागरिकका लागि खुला गर्ने तयारी भएको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पअघि केही दिन गद्दी बैठक हल नागरिकका लागि खुला गरिएको थियो । तर भूकम्पका कारण बन्द रहेको गद्दी बैठक पुनः खोल्न लागिएको हो । गद्दी बैठक पूर्ण रुपमा खोल्न हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सञ्चालक समिति बैठकबाट निर्णय गर्न लागिएको हो । गद्दी बैठकको तल्लो तलामा प्रजातन्त्र स्थापना, पुनर्स्थापना एवम् सशस्त्र द्वन्द्वकालका दस्ताबेज र पृथ्वीनारायण शाहक...

६ वर्षपछि सर्वसाधारणका लागि खुल्दै गद्दी बैठक

गद्दी बैठक विदेशी पाहुना आउँदा स्वागतका लागि एक सय १३ वर्षअघि तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो ०७२ को भूकम्पमा क्षति भएपछि बन्द रहेको हनुमानढोका दरबार क्षेत्रको गद्दी बैठक...

गद्दी बैठक पुनर्निर्माण : सुटुक्क हटाइयो ब्रिटेनको झण्डा

१८ पुस, काठमाडौं । २०७२ वैशाखको विनाशकारी भूकम्पले क्षतिग्रस्त बसन्तपुर हनुमानढोकास्थित गद्दी बैठक तीन वर्षमा नै पुरानै स्वरुपमा फर्कियो । अमेरिकी दूतावास र संस्कृति सम्पदा कोषले पुनर्निर्माण गरेको गद्दी बैठक १३ असार २०७५ मा नेपाललाई हस्तान्तरण गरिएको थियो । त्यही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको उदघाटन समेत गरेका थिए । तर पुनर्निर्माणका क्रममा सम्झौता […]