फर्किए नवीन सुब्बा : फिल्म ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने

काठमाडौं । ‘नुमाफुङ’ र ‘गुडबाइ काठमाण्डू’ फेम्ड निर्देशक नवीन सुब्बा नयाँ फिल्म ‘गाउँ आएको बाटो’देखि पुनरामगमन गर्ने तयारीमा छन् । मेन्छेम पिक्चर्सले निर्माण गर्न लागेको सोसल ड्रामा फिल्मको मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा निर्माण घोषणा गरियो । दयाहाङ राई र पशुपति राईको मुख्य भूमिका हुने फिल्म किनपनि अपेक्षित छ भने समीक्षकले रुचाएको नुमाफुङ र केही […]

सम्बन्धित सामग्री

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ को प्रिमियर शोमा कसले के भने ?

काठमाडौं । जेठ २५ अर्थात् शुक्रवारबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा गाउँ आएको बाटो बुधवार कमलपोखरीस्थित बिग मुभिजमा भव्य प्रिमियर शोको आयोजना गरिएको थियो । प्रिमियर शोमा सिनेमा हेर्न नेता, साहित्यकारदेखि सिनेमाकर्मी तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । सिनेमा हेरेपछि अधिकांशले नवीन सुब्बा निर्देशित सिनेमा गाउँ आएको बाटोले गाउँले जीवन र बाल्यकालमा फर्काएको प्रतिक्रिया दिए […]

नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’को ट्रेलर सार्वजनिक

काठमाडौं । नवीन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’को अर्थपूर्ण र मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे विस्तृत उल्लेख गर्छ । ट्रेलर बाबुछोराको स्नेही सम्बन्धको दृश्यबाट …

‘गाउँ आएको बाटो’ बेइजिङ फिल्म फेस्टिभलमा छनोट

नवीन सुब्बा निर्देशित बहुप्रतिक्षित चलचित्र ‘गाउँ आएको बाटो’ १४औं  बेइजिङ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ। जेठ १८ गतेदेखि नेपाली सिनेमा हलमा प्रदर्शन हुन लागेको चलचित्र १९ देखि २२ अप्रिलसम्म...

‘गाउँ आएको बाटो’ गोटेबर्ग फिल्म फेस्टिभलमा छनोट

नविन सुब्बा निर्देशित चलचित्र ‘गाउँ आएको बाटो’ स्वीडेनको गोटेबर्ग अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ। जनवरी २६ देखि फेब्रुअरी ४ सम्म आयोजना हुने  फेस्टिभलको भोएज क्याटेगोरी अन्तर्गत चलचित्र छनोट भएको...

नवीन सुब्बाको ‘गाउँ आएको बाटो’ १८ जेठमा रिलिज हुने

नविन सुब्बा निर्देशित  सिनेमा ‘गाउँ आएको बाटो’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै जेठ १८ का लागि प्रदर्शन मिति तय गरेका हुन्। सिनेमामा दयाहाङ राई, पशुपति राई...

टोरन्टोमा ‘गाउँ आएको बाटो’को प्रिमियर, दर्शकसँग निर्देशक र कलाकारको प्रश्नोत्तर

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘गाउँ आएको बाटो’लाई प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर गरिएको छ । नेपाली समयानुसार सोमबार बिहान फिल्मको स्क्रिनिङ गरियो, जहाँ कास्ट एण्ड क्रिउ सहभागी रहे । निर्देशक नवीन सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, छायाकार जोस हेरुम, निर्माता आमोद राई लगायत प्रिमियरमा उपस्थित भए । फिल्म प्रदर्शनपछि दर्शकसँग […]

‘गाउँ आएको बाटो’बाट दशकपछि चलचित्रमा फर्किंदै नवीन सुब्बा

काठमाडौं : मौलिक चलचित्र निर्माण गर्ने निर्देशकका रुपमा चिनएका नवीन सुब्बाले नयाँ चलचित ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्।चर्चित चलचित्र ‘नुमाफुङ’का निर्देशक सुब्बाले १० वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो।चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदायको जीवन परिवेशको कथामा बन्ने जनाइएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्र

दशकपछि नवीन सुब्बाको गाउँ आएको बाटो

मौलिक सिनेमा निर्देशकको छवि बनाएका नवीन सुब्बा एक दशकपछि निर्देशनमा पुनः फर्किएका छन् । उनले पूर्वी पहाडका राई समुदायको कथामा आधारित ‘गाउँ आएको बाटो’ निर्देशन गर्न लागेका हुन् । यो उनको तेस्रो...

‘गाउँ आएको बाटो’ बनाउँदै निर्देशक नवीन सुब्बा

काठमाडौँ– चलचित्र ‘नुमाफुङ’का निर्देशक नवीन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन्। निर्देशक नवीन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो। चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदायको जीवन परिवेशको कथामा बन्ने भएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति […]

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा

७ मंसिर, काठमाडौं । नेपाली सिनेमाका अग्ला निर्देशक हुन्, नवीन सुब्बा । उनले धेरै चलचित्र निर्देशन गरेका छैनन्, तर जति गरेका छन् ती अब्बल दर्जाका छन् । नवीनको ‘नुमाफुङ’ नै यस्तो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पायो । नुमाफुङले नेपाली सिनेमामा नयाँ बहस शुरु गर्‍यो । यो नै त्यस्तो चलचित्र थियो, जसमाथि […]