टोरन्टोमा ‘गाउँ आएको बाटो’को प्रिमियर, दर्शकसँग निर्देशक र कलाकारको प्रश्नोत्तर

काठमाडौं । दयाहाङ राई स्टारर फिल्म ‘गाउँ आएको बाटो’लाई प्रतिष्ठित टोरन्टो फिल्म फेस्टिभलमा विश्व प्रिमियर गरिएको छ । नेपाली समयानुसार सोमबार बिहान फिल्मको स्क्रिनिङ गरियो, जहाँ कास्ट एण्ड क्रिउ सहभागी रहे । निर्देशक नवीन सुब्बा, अभिनेता दयाहाङ राई, अभिनेत्री पशुपति राई, छायाकार जोस हेरुम, निर्माता आमोद राई लगायत प्रिमियरमा उपस्थित भए । फिल्म प्रदर्शनपछि दर्शकसँग […]

सम्बन्धित सामग्री

बुबाहरूमा समर्पित 'गाउँ आएको बाटो'

गायक राजेश पायल राई फिल्म 'गाउँ आएको बाटो'लाई निर्देशक नवीन सुब्बाको कमब्याक भन्न चाहँदैनन् । 'गुडबाई काठमाडौं'पछि तुरन्तै फिल्म निर्देशनमा नफर्किए पनि सुब्बा निरन्तर फिल्म क्षेत्रमै काम गरिरहेकाले 'गाउँ आएको बाटो'लाई निर्देशकको कमब्याक ठान्दैनन् उनी ।

गोटेबर्ग फेस्टिबलमा छानियो गाउँ आएको बाटो

काठमाडौं । चलचित्र निर्देशक नविन सुब्बाको नयाँ चलचित्र गाउँ आएको बाटो १८ जेठबाट रिलिज हुँदैछ । चलचित्र गाउँ आएको बाटो यतिबेला युरोप (स्वीडेन)को ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ । यो महोत्सब २६ जनवरीबाट ४ फेब्रुअरीसम्म चल्ने छ । चलचित्र गाउँ आएको बाटो यो महोत्सवमा युरोपको लागि प्रिमियर हुने पनि निर्देशक सुब्बाले जनाएका […] The post गोटेबर्ग फेस्टिबलमा छानियो गाउँ आएको बाटो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अन्तर्राष्ट्रिय फिल्म महोत्सव : पुगेर फर्कियो ‘गाउँ आएको बाटो’

निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ।

अन्तर्राष्ट्रिय फिल्म महोत्सव : पुगेर फर्कियो ‘गाउँ आएको बाटो’

निर्देशक नवीन सुब्बाको फिल्म ‘गाउँ आएको बाटो’ आगामी जेठ १८ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ।

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

काठमाण्डाै - नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीवार हिजाे प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो । टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गरेकाे याे चलचित्र राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढावलाई नियाल्ने प्रयास गरिएको छ । निर्देशक सुब्बाले विश्वको प्रतिष्ठित चलचित्र महोत्सवमा नेपाली ...

चलचित्र ‘गाउँ आएको बाटो’ बन्ने

चलचित्र ‘नुमाफुङ’ का निर्देशक नविन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन् । निर्देशक नविन सुब्बा १० वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो । चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदाय जीवन परिवेशको कथामा बन्ने भएको छ । […]

नविन सुब्बाको निर्देशनमा 'गाउँ आएको बाटो' बन्ने

निर्देशक नविन सुब्बाले 'गाउँ आएको बाटो' निर्देशन गर्ने भएका छन् । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरिएको हो ।

‘गाउँ आएको बाटो’बाट दशकपछि चलचित्रमा फर्किंदै नवीन सुब्बा

काठमाडौं : मौलिक चलचित्र निर्माण गर्ने निर्देशकका रुपमा चिनएका नवीन सुब्बाले नयाँ चलचित ‘गाउँ आएको बाटो’ निर्देशन गर्ने भएका छन्।चर्चित चलचित्र ‘नुमाफुङ’का निर्देशक सुब्बाले १० वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो।चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदायको जीवन परिवेशको कथामा बन्ने जनाइएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति राई, खानुमा राई, केशव राई, प्र

‘गाउँ आएको बाटो’ बनाउँदै निर्देशक नवीन सुब्बा

काठमाडौँ– चलचित्र ‘नुमाफुङ’का निर्देशक नवीन सुब्बाले नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने भएका छन्। निर्देशक नवीन सुब्बा दश वर्षपछि चलचित्र निर्देशनमा फर्कन लागेका हुन्। मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नयाँ चलचित्र ‘गाउँ आएको बाटो’ बनाउने औपचारिक घोषणा गरिएको हो। चलचित्र पूर्वी पहाडको स्थानीय राई समुदायको जीवन परिवेशको कथामा बन्ने भएको छ। चलचित्रमा दयाहाङ राई, पशुपति […]

‘गाउँ आएको बाटो’ बनाउँदै नवीन सुब्बा

७ मंसिर, काठमाडौं । नेपाली सिनेमाका अग्ला निर्देशक हुन्, नवीन सुब्बा । उनले धेरै चलचित्र निर्देशन गरेका छैनन्, तर जति गरेका छन् ती अब्बल दर्जाका छन् । नवीनको ‘नुमाफुङ’ नै यस्तो पहिलो नेपाली चलचित्र हो, जसले अन्तर्राष्ट्रिय बजारमा प्रवेश पायो । नुमाफुङले नेपाली सिनेमामा नयाँ बहस शुरु गर्‍यो । यो नै त्यस्तो चलचित्र थियो, जसमाथि […]