तोरी फुलेपछि सुनौलो पहेँलपुर (फाेटाे फिचर)

पाल्पाको ग्रामीण बस्ती पँहेलपुर वास्तविक रूपमा पहेँलपुर बनेको छ । यतिबेला तोरी पहेँलो फुलेर सो बस्ती अहिले सुन्दर देखिएको छ ।

सम्बन्धित सामग्री

पहेँलपुर खोकना-बुंगमती [फाेटाेफिचर]

तोरीको लागि निकै ख्याति कमाएका खोकना र बुंगमती अहिले तोरी फुलेको छ। तोरीको राजधानीका रुपमा चिनिएका यी दुई प्राचीन सहरका हरेक खेतका गहामा कृषक तोरी गोड्न व्यस्त छन्। अव्यवस्थित सहरीकरणका कारण...

तोरी फुलेर किसानका खेत पहेँलपुर (फोटो फिचर)

कैलालीमा तोरी फुलेर खेत पहेँलपुर बनेको छ । किसानको खेतमा अहिले सर्वत्र ढकमक्क तोरी फुलेको हो ।

तोरी फुलेर पहेँलपुर बन्यो पाल्पा

पाल्पाका विभिन्न स्थानमा लगाइएको तोरी फुलेर पहेँलपुर भएका छन् । जिल्लाको विभिन्न स्थानका किसानले लगाएका तोरी यतिबेला फुलेर बारी पहेँलपुर बनेका हुन् ।

तोरी फुलेर पहेंलपुर खोकना (तस्बिरहरु)

काठमाडौँ – ललितपुरको खोकना तोरीका लागि प्रसिद्ध मानिन्छ। यतिबेला खोकनामा तोरी फुलेर पहेँलै भएको छ। किसानलाई तोरी स्याहार्ने चटारो छ। किसानहरु तोरीबारीमा तोरीको स्याहार गर्नमा व्‍यस्त देखिन्छन्। तोरीको फूल पहेँलपुर भएकाले यतिबेला खोकनाको दृश्‍य मनोरम देखिएको छ। खोकना पुगेर देश सञ्‍चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका तस्बिरहरुः

तोरीले पहेँलपुर रत्नेचौर पर्यटकीय गन्तव्य बन्दै (फाेटाेफिचर)

म्याग्दी – शिशिर ऋतुको समयमा खुलेको मौसम । गाउँको खेत र बारीमा पहेँलै तोरी फुलेको छ । तोरीसँगै लगाएको गहुँ र केराउले हरियाली छाएको छ । उत्तरतर्फ फर्किएर हेर्दा सेताम्मे हिमाल देखिन्छ । गाउँको बीचमा कालोपत्र गरेको चिल्लो सडक छ । बारीभरी पहेँलपुर तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ र बायाँ मानिसहरु भुलिरहेका छन् । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा परम्परागत तथा आधुनिक घरहरु छन् । यस्ताे दृश्यले भरिएकाे बेनी–बाग्लुङ सडक खण्डको बीचमा पर्ने&n...

फुल्यो तोरी ! पहेँलपुर बनेर

कञ्चनपुर । कञ्चनपुरको पिपलाडीका किसानको खेतमा पहेँलपुर बनेर फुलेको तोरी । तेहनबालीका रुपमा रहेको तोरीको खेती गर्ने किसान प्रतिवर्ष घट्दै जान थालेका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु÷ रासस

तोरी फूलेपछि पर्यटकको आकर्षण बढ्यो

म्याग्दी । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका–१ मा पर्ने रत्नेचौर गाउँ अहिले तोरी फुलेपछि पहेँलै भएको छ । बेनी–बागलुुङ सडकखण्डको बीचमा पर्ने रत्नेचौरका खेत र बारीमा तोरी फूलेर पहेँलै भएको छ भने गहुँ तथा केराउले हरियाली छाएको हो । खेत, बारीमा लगाएको तोरी फुलेर रत्नेचौर गाउँ नै पहेँलपुर बनेको छ । तोरीले पहेँलै तथा गहुँ […]

तोरी फुलेर पहेँलपुर म्याग्दीको रत्नेचौर (फोटो फिचर)

म्याग्दी – तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन् । बारीको छेउकुना तथा सडकको दायाँ बायाँ मानिसहरु भुलिरहेका छन् । म्याग्दीको रत्नेचौर अहिले पहेँलपुर भएको छ । कठ्याङ्ग्रिने माघको चिसो मौसममा बारीभरि फुलेको तोरीले त्यहाँ जाने जो कोहीको थकान भुलाइदिन्छ । चिसो छल्न र थकान मेटाउन अचेल आन्तरिक पर्यटकहरुको चहलपहल बढेको छ रत्नेचौरमा । उत्तरतर्फ फर्किएर हेर्दा मनोरम हिमश्रृङ्खला देखिन्छ । पूर्वतिर मोहडा भएको र सम्म परेको फाँटमा पँहेलै तोरी फुलेको छ । गाउँको बीचमा पर्ने बेनी–बागलुुङ सडकखण्ड अनर्त...

तस्वीर : पदमपुरको फाँटमा गरिएको तोरी खेती

चितवनको कालिका नगरपालिका– ५ पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ । तस्वीर : रासस

पहेँलपुर तोरीबारी

चितवनको कालिका नगरपालिका-५,पदमपुरको फाँटमा गरिएको तोरी खेती । तोरी फुलेर पहेँलपुर बनेपछि पर्यटकीय आकर्षण बढेको छ । तस्वीर: कमल खत्री/रासस