गठबन्धनका ३ दलको अपिल: आगामी सरकारको प्राथमिकता स्वास्थ्य [पूर्णपाठ]

सत्ता गठबन्धनका प्रमुख ३ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले आगामी सरकारको प्राथमिकता सार्वजनिक गरेका छन्।

सम्बन्धित सामग्री

सुशासन कायम गर्नु सरकारको मुख्य काम, पूर्वधार निर्माण सरकारको प्राथमिकता

काठमाडौं। सत्तारुढ दल नेकपा(एमाले)का सचिव योगेश भट्टराईले सुशासन कायम गर्नु सरकारको मुख्य काम भएको बताएका छन्। सेवा प्रवाह छिटो, छरितो गर्नु र शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माणको सवालहरुमा सरकारको प्राथमिकता हुने उनले जनाए। सचिव भट्टराईले देशको अर्थतन्त्रलाई उकास्नु नै सरकारको मुख्य कार्यभार रहेको उल्लेख गरे। विकास खर्च र पँुजिगत खर्च बढाएर अर्थतन्त्रलाई सकारात्मक दिशातर्फ अगाडी बढाउनुपर्ने उनको भनाई छ।

सरकारको आलोचना गर्न योगेशले खर्चिए २६ बुँदा (पूर्णपाठसहित)

प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको स्वास्थ्य नीति तथा स्वास्थ्य क्षेत्रको बजेट तथा योजनाबारे २६ बुँदामा आलोचना गरेको छ । एमालेको स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सरकारको प्राथमिकता ‘खोप, खोप र खोप’ रहेको भने पनि त्यस अनुसारको काम नभएको आरोप लगाइएको छ । ०७८ चैत मसान्तसम्म शतप्रतिशत खोप लगाउने भनी गरेको घोषणा हावादारी गफमा परिणत भएको एमालेको आरोप छ ।‘बालबालिकामा खोपको पहुँच अझै पनि अत्यन्तै

औलो निवारणका लागि समुदायस्तरमा परीक्षणको भूमिका

नेपाल सरकारको प्राथमिकता प्राप्त औलो रोग नियन्त्रण कार्यक्रम नेपालको सबैभन्दा पुरानो जनस्वास्थ्य कार्यक्रम हो। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निवारण गर्ने लक्ष्य लिएका केही रोगहरु मध्येमा औलो पनि रहेको छ। जस अनुसार सन् २०२५ सम्ममा नेपाललाई औलोमुक्त राष्ट्रको रुपमा पुर्‍याउनु रहेको छ।

राजधानी कार्यान्वयन गर्न सरकारको प्राथमिकता

दाङ – लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको छ। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको आयोजनामा हुने कार्यक्रम स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्तिहरू, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको छ । […]

मेडिकल कलेज स्थापना सरकारको प्राथमिकतामाः मुख्यमन्त्री पोखरेल

पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा मेडिकल कलेज सञ्चालन सरकारको प्राथमिकता रहेको बताएका छन्। गण्डकी विश्वविद्यालयले प्रकाशन गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक कार्यशालाको 'कन्फरेन्स प्रोसिडिङ्स' विमोचन कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकारको प्राथमिकतालाई गण्डकी विश्वविद्यालयले अगुवाई गर्नुपर्ने बताएका हुन्। उनले नागरिकलाई सुलभ स्वास्थ्य सेवा दिलाउन र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गर्नुपर्ने…

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी एसियाली बैठक सुरु

विश्व स्वास्थ्य संगठनको दक्षिणपूर्वी  एसियाको ७४ औं बैठक सुरु भएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीमा जनतालाई खोपको पहुँचमा पुर्याउनु सरकारको प्राथमिकता भएको बताएका छन् । खोपको सहज उपलब्धताका लागि दक्षिणपूर्वी एशियाली मुलुकका प्रतिनिधिसँग सहयोग र पहल गर्न समेत आह्वान गरेका छन् । कोरोना महामारीले अर्थव्यवस्थामा असर पुर्याएकाले सुरक्षित भई महामारीसँग जुध्दै अगाडि बढ्नुपर्नेमा देउवाको जोड थियो ।२५ गतेसम्म सञ्चालन हुने बैठकमा विश्व स्वास्थ्य संगठन (डब्लूए

कोभिड खोपको अभाव हुँदैन : राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने बताएका छन् ।सोमबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिमा बोल्दै राज्यमन्त्री श्रेष्ठले सरकारको प्राथमिकता कोभिड–१९ विरुद्धको खोप उपलब्धता गराउने भएकाले अनुदान, ऋण अथवा किनेरै भए पनि सबै नेपालीलाई खोप उपलब्ध गराइने बताए। उनले खोप खरिदका लागि एडिबी र विश्व बैंकसँग ऋण […]

सबैलाई एकजुट बनाएर काम गर्छाैँ : प्रवक्ता कार्की

काठमाडौँ, २ साउन: कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेकाले सदनमार्फत जनताका अपेक्षा पूरा गर्न सरकारले सहमति र समन्वयका साथ काम अघि बढाउने बताए । उनले भने, “सरकारको प्राथमिकता शान्ति सुरक्षा, कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री व्यवस्थापन, सबैका लागि खोपको सुनिश्चितता, कोरोनाले थिलथिलो भएको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने हो […]

प्रदेश १ सरकारलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

विराटनगर : करुणा फाउण्डेशनले प्रदेश १ सरकारलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। आइतबार स्वास्थ्य सामग्री मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको थियो।फाउण्डेशनले दिएका अक्सिजन कन्सन्ट्रेटर संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका सात जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पताललाई नौवटा वितरण गरिने जनाइएको छ।उक्त कार्यक्रममा मुख्यमन्त्री राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागिपरेको बताए। उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर