कञ्चनपुरको लालझाडी–६ मा कांग्रेसको प्यानलै विजयी

कञ्चनपुर । स्थानीय तहको निर्वाचनअन्तर्गत कञ्चनपुरका केही पालिकामा राति अबेरदेखि मतगणनाकार्य सुरु भएको छ । केहीमा आजदेखि मतगणना हुने भएको छ । लालझाडी, बेलौरी, बेलडाँडी, दोधारा–चाँदनीमा मतगणना सुरु भएको छ । लालझाडी गाउँपालिका–६ मा नेपाली कांग्रेसका हर्कनारायण जोशी प्यानलसहित विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार जोशीले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा...