सिड्नी । अष्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्न आएका दुई खेलाडीहरुलाई कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना संक्रमण भएकोबारे आयोजकहरुले जानकारी दिएका हुन् ।
तर, अष्ट्रेलियन ओपनका निर्देशकनिर्देशक क्रेग टीलेले अष्ट्रेलियन ओपन खेल्न आएका कुनैपनि खेलाडीलाई कोभिड १९ कोरोना भाईरसको संक्रमण नभएको दाबी गरेका थिए ।