जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि

मेलबर्न । सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन्। मेलबर्नमा आइतबार भएको फाइनल खेलमा ग्रीसका स्टेफानोस सित्सिपासलाई ३–० को सोझो सेटमा पराजित गर्दै जोकोभिचले उपाधि जितेका हुन् । ३५ वर्षीय जोकोभिचले सित्सिपासमाथि ६–३, ७–६ र ७–५ को जित निकालेका छन् । योसँगै जोकोभिचले कीर्तिमानी १० औं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका […] The post जोकोभिचलाई अष्ट्रेलियन ओपन टेनिसको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

साबलेन्काले जितिन् अष्ट्रेलियन ओपन

अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

साबलेन्काले जितिन् अष्ट्रेलियन ओपन

अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि बेलारुसकी आर्यना साबलेन्काले जितेकी छिन् । उनको यो पहिलो ग्रान्डस्लाम उपाधि हो ।

नोभाक जोकोविचलाई हिरासतमा राखियो

विश्व नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचलाई अष्ट्रेलियाली सुरक्षाकर्मीले हिरासतमा राखेका छन् । कोरोनाविरुद्धको खोप नलागएर अष्ट्रेलियन ओपन टेनिस प्रतियोगिता खेल्न पुगेका सर्वियाली नागरिक जोकोविचलाई मेलबर्नमै नियन्त्रणमा लिइएको थियो ।

टेनिसका विश्व नम्बर एक जोकोभिकको भीसा अष्ट्रेलियाद्वारा रद्द

एजेन्सी, ३० पौष । टेनिसका विश्व नम्बर एक नोभाक जोकोभिकलाई अष्ट्रेलियाले उनकै देश सर्विया फर्काउने भएको छ । उनको भीसा रद्दको निर्णय भएसँगै फर्काउने भएको हो । यसअघि भीसा रद्द गरेपनि अष्ट्रेलियाको अदालतले जोकोभिकको पक्षमा फैसला सुनाएपछि अध्यागमनको नियन्त्रणबाट मुक्त भएका थिए । उनले अष्ट्रेलियन ओपन टेनिस खेल्ने तय भएको थियो । दोस्रोपटक शुक्रबार भीसा […]

टेनिस स्टार जोकोभिकलाई तत्काल रिहा गर्न अष्ट्रेलियाली अदालतको आदेश

एजेन्सी, २६ पौष । अष्ट्रेलियाको अदालतले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई रिहा गर्न आदेश दिएको छ । उनलाई नियन्त्रणबाट तत्काल मुक्त गर्न आदेश दिएको हो । ३४ वर्षीय जोकोभिक अष्ट्रेलियाको अध्यागमनको नियन्त्रणमा छन् । उनलाई रिहा गर्ने आदेशसँगै अष्ट्रेलियामै रहने भएकाछन् । जोकोभिक अष्ट्रेलियन ओपन टेनिस खेल्न त्यहाँ पुगेका हुन् । भ्याक्सिन नलगाएकाले […]

अष्ट्रेलियन ओपन खेल्न आएका दुई खेलाडीलाई कोरोना पुष्टि

सिड्नी । अष्ट्रेलियन ओपन टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्न आएका दुई खेलाडीहरुलाई कोरोना भाइरसको पुष्टि भएको छ । कोरोना संक्रमण भएकोबारे आयोजकहरुले जानकारी दिएका हुन् । तर, अष्ट्रेलियन ओपनका निर्देशकनिर्देशक क्रेग टीलेले अष्ट्रेलियन ओपन खेल्न आएका कुनैपनि खेलाडीलाई कोभिड १९ कोरोना भाईरसको संक्रमण नभएको दाबी गरेका थिए ।