भारतमा संक्रमित हुने भन्दा निको हुने बढी, अन्य देशहरूमा कस्तो छ अवस्था ? हेर्नुस् विवरण

काठमाडौँ / भारतमा गत २४ घण्टामा ३ लाख ६८ हजार ९८० संक्रमित निको भएका छन् । सोही अवधिमा मृत्यु हुनेको संख्यामा पनि केही कमि आएको

सम्बन्धित सामग्री

अमेरिकी वैज्ञानिकको चमत्कार : पहिलो पटक एचआईभी संक्रमित महिला निको भइन्

ह्युमन इम्युनो डेफिसिएन्सी भाइरस (एचआईभी) लाई कहिल्यै निको नहुने रोग मानिन्छ । तर, विस्तारै अवस्था परिवर्तन हुँदै गएको छ । हालै अमेरिकाका वैज्ञानिकहरुले एचआईभीसँग जुधिरहेकी महिलालाई यो रोगबाट मुक्त गराएका छन् । यो विश्वकै तेस्रो केस हो । यसअघि दुई जना पुरुष पनि यो रोगबाट निको भएका थिए । कसरी भयो उपचार ? वैज्ञानिकले नयाँ कोशिकाहरु प्रत्यारोपण गरेर एचआईभी संक्रमितको उपचार गरिएको हो । यो प्रक्रियामा डोनरले गर्भनालको रगत प्रयोग गरिएको थियो । उक्त रगतले स्टेम सेलहरु (स्टेम सेल एचआईभी संक्रम

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौंमा ६ सय ७७ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौंमा आठ हजार १२३ जना सक्रिय संक्रमित रहेका छन्। त्यस्तै हालसम्म जिल्लामा दुई लाख १७ हजार ३५७ जना संक्रमित निको भइसकेका छन्। त्यस्तै दुईहजार १९ जना संक्रमितको मृत्यु भइसकेको छ। त्यसैगरी दुईलाख २७ हजार ४९९ जनामा संक्रमण पुष्टि भइसकेको मन्त्रालयले बताएको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ९०२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौंमा छहजार ८०७ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा मात्रै हालसम्म दुईलाख २० हजार ७२२ जना संक्रमित निको भइसकेका छन् भने दुई लाख १९ हजार ५०३ जनामा संक्रमण पुष्टि भइसकेको छ। कोरोना संक्रमणका कारण हालसम्म काठमाडौंमा १९ सय ७४ जनाले ज्यान गुमाइसकेका छन्।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। आज काठमाडौं जिल्लामा पाँच सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल काठमाडौंमा पाँच हजार ८१५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। हालसम्म काठमाडौंमा कोरोनाका कारण एक हजार ९५३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। त्यस्तै दुई लाख सात हजार ६९४ जना संक्रमित निको भएका छन्।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा बितेको चौबिस घण्टामा ३ सय ७८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६ हजार १ सय ८८ पुगेको छ। संक्रमित मध्ये १ लाख ९९ हजार १ सय ९९ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज काठमाडौंमा सक्रिय संक्रमितको संख्या ५ हजार ९१ रहेको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज २ सय ४६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको कूल संख्या २ लाख ५ हजार ४६८ जना पुगेको छ। संक्रमितमध्ये १ लाख ९८ हजार ५२६ जना निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा हालसम्म १ हजार ८९१ जना संक्रमितको मृत्यु भएको छ। आज काठमाडौंमा ५५१ जना सक्रिय संक्रमित रहेका छन्।

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज १८१ जना कोरोना संक्रमित थपिएका छन् भने हालसम्म दुई लाख तीनहजार २०५ जनामा संक्रमण पुष्टि भइसकेको छ। त्यस्तै हालसम्म काठमाडौंमा एक लाख ९७ हजार १३७ जना कोरोना संक्रमित निको भइसकेका छन् भने सक्रिय संक्रमितको संख्या चार हजार २०४ जना रहेको छ। काठमाडौंमा मात्र कोरोना संक्रमणका कारण एक हजार ८३३ जनाको मृत्यु भएको छ।

यस्तो छ आज काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौं जिल्लामा आज २३४ जना संक्रमित थपिएका छन्। योसँगै काठमाडौं जिल्लामा कुल संक्रमितको संख्या दुई लाख दुई हजार ७१६ जना पुगेको छ। संक्रमितमध्ये एक लाख ९६ हजार ३७३ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा कोरोना संक्रमणका कारण एक हजार ८६० जनाको मृत्यु भइसकेको छ। आज काठमाडौंमा चार हजार ४८३ जना सक्रिय कोरोना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

आज यस्तो छ काठमाडौंमा संक्रमणको अवस्था

काठमाडौं। काठमाडौंमा आज ४५० जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै काठमाडौंमा कोरोना संक्रमितको संख्या दुई लाख एक हजार ५४१ पुगेको छ। काठमाडौंमा रहेका संक्रमितमध्ये एक लाख ९३ हजार ८०९ जना निको भइसकेका छन्। हालसम्म काठमाडौंमा एक हजार ८२० जना संक्रमितको मृत्यु भइसकेको छ। काठमाडौं आज ५ हजार ९१२ जना सक्रिय संक्रमित रहेका छन्।