काठमाडौं : नेपाली कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले आइतवार दिउँसो चुनावी घोषणापत्र सार्वजनिक गरेको हो।
यसअघि नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी)ले घोषणापत्र सार्वजनिक गरिसकेको छ। स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक गरिरहेका छन्।
कांग्रेसले स्थानीय तह निर्वाचनका लागि महानगर…