काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आवश्यक परे पार्टीले आफूलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउन सक्ने बताएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकबाट धारणा सार्वजनिक गर्दै उनले प्रश्न आफूमाथि उठेकाले मतदाता वा पार्टी कसैले पनि शिर झुकाउन नपर्ने बताएका हुन् । ”म माथि निर्मम छानबिन होस्, आवश्यक परे प्रतिनिधिसभा सदस्य र पार्टीको केन्द्रीय सदस्य पदबाट […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले हिमालय संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण र नेपालको आर्थिक रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताएका छन्। चीनमा आयोजित ‘लेजिस्लेटर्स फोरम फर फ्रेन्ड्ली एक्सचेन्जेस–२०२६’ मा नेपालको प्रतिनिधित्व गर्दै पराजुलीले जलवायु संकटको सामना र दिगो आर्थिक विकासका लागि शिक्षा, उद्योग तथा प्रविधिबीच समन्वय हुनुपर्नेमा […]
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग नेपालका चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका छन्। बुधबार मन्त्रालयमा भएको भेटमा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको मन्त्री साहको सचिवालयले जनाएको छ। छलफलमा दुई देशबिचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले आफूमाथि मिडिया र सामाजिक सञ्जालमा उठेका आरोपहरूबारे राज्यका जिम्मेवार निकायबाट निर्मम र निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै सुनारले आफूले कुनै पनि गलत कार्य वा अपराध गरेको प्रमाणित भए जुनसुकै सजाय भोग्न तयार रहेको स्पष्ट पारेका छन्। ‘म माथि उठेको प्रश्नमा पार्टी, […]
RajdhaniDaily.com | काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ आफ्नो तीनदिने भारत भ्रमण सम्पन्न गरी नेपाल फर्किएका छन्। उनी बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी -