काठमाडौँ- स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलले विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई १३२ मतले पछि पार्दै एमालेको प्यानल विजयी भएको हो ।
एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाङ्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा व...