इरानको साथ पाएका बिद्रोही समूहमाथि अमेरिकाकाे हवाई आक्रमण

अमेरिकाले इराक र सिरियामा इरानको साथ पाएका बिद्रोही समूह लक्षित हवाई आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालयले यसबारे जानकारी दिएको हो। बिद्राही समूहले अमेरिकी सुरक्षा बलमाथि ड्रोन आक्रमण गरेपछि जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरिएको पेन्टागनले जारी गरेको वक्तव्यमा उल्लेख छ। हवाई आक्रमणको निशानामा बिद्रोही समूहको कार्यसञ्चालन तथा हतियार भण्डारण केन्द्रहरु रहेको पेन्टागनले बताएको छ। […]