अफगानिस्तान कसरी बन्यो महाशक्तिहरुको चिहान (भिडियोसहित)

रिपोर्टर्स नेपाल विश्लेषण । अफगानिस्तान त्यस्तो देश हो जहाँ कुनै महाशक्ति टिकेनन् । जो जो छिरे ती काबुल देखि कान्दाहारसम्म धक्का खाएर फर्किए । ठूलो सैन्य शक्ति र धनराशी गुमाए । महाशक्तिहरुको चिहान बन्यो अफगानिस्तान । भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ‘यदि तपाईं ब्रिटिश र अमेरिकी फौजलाई व्यक्तिगत सल्लाह दिनुपर्दा के भन्नुहुन्छ ?’ विश्व मामलाका […]

सम्बन्धित सामग्री

चीन बन्यो अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार

काठमाडौँ- तालिबान प्रशासित अफगानिस्तान र चीनबीच व्यापारिक सम्बन्ध विस्तार हुँदै गएको पाइएको छ । वर्ष सन् २०२३ को सुरुदेखि हालसम्म पाकिस्तानपछि चीन अफगानिस्तानको दोस्रो ठूलो व्यापारिक साझेदार बनेको हो । चिनियाँ भन्सार निकायलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएअनुसार अफगानिस्तानले चीनतर्फ ९० लाख अमेरिकी डलर बराबरको वस्तु निर्यात गरेको छ भने चीनबाट अफगानिस्तानतर्फ झण्डै […]

बंगलादेशलाई हराउँदै श्रीलंका एसिया कपको सुपर-४ मा

काठमाडौं । श्रीलंका एसिया कप क्रिकेटको सुपर-४ मा प्रवेश गरेको छ । युएईमा भइरहेको प्रतियोगिता अन्तर्गत बिहीबार राति भएको समूह ‘बी’ को अन्तिम खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर-४ मा पुगेको हो । समूह ‘बी’ बाट यसअघि नै अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर-४ मा पुगिसकेको छ । बंगलादेशलाई हराएको श्रीलंका समहू उपविजेता बन्यो […]

बंगलादेशलाई हराउँदै अफगानिस्तान एसिया कपको सेमिफाइनलमा

अफगानिस्तानले एसिया कप टी–२० क्रिकेट अन्तर्गत समूह बी मा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको छ। मंगलबार  यूएईको सारजहाँमा भएको आफ्नो दोस्रो खेलमा अफगानिस्तानले बंगलादेशलाई ७ विकेटले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान पक्का गर्‍यो।लगातार दुई जितसँगै अफगानिस्तान एसियाकपको सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम समेत बन्यो। अब समूह बि बाट दोस्रो टिमको टुंगो श्रीलंका र बंगलादेश बिचको खेलले लगाउने छ। मंगलबार टस जितेर पहिलो ब्याटिङ गर्दै बंगलादेशले अफगानिस्तानला

समाज नेतृत्वविहीन बन्यो भने अफगानिस्तानको हाल हुन्छ : नेता सोनल

वीरगंज : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले समाज नेतृत्वविहीन बने अफगानिस्तान जस्तै हाल हुने बताएका छन्। छठको अवसरमा परवानीपुरमा आयोजना गरिएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। प्रदेश २ का पूर्व भौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका सोनलले समाजलाई नेतृत्वदायी दिशामा अगाडि बढाउन अपिल गरे।…

अमेरिकालाई कति महँगो बन्यो अफगानिस्तान युद्ध ?

३२ साउन, काठमाडौं । तालिबानले अफगानिस्तानमा पुनः कब्जा जमाएको छ । सन् २००१ मा अमरिकाको आक्रमणपछि सत्ताबाट च्यूत भएको तालिबानले अमेरिकी सेना फिर्ता गएसँगै अफगानिस्तानमा कब्जा जमाएको हो । अमेरिकी सेनाले २० वर्षसम्म अफगानिस्तानमा लडाइँ गर्‍यो । यो क्रममा अमेरिकाले अर्बौं डलर खर्चिएको थियो । अमेरिकाले सन् २०११ मा अफगानिस्तानमा सबैभन्दा धेरै एक लाख १० […]

अफगानिस्तान बन्यो विश्वकपमा स्थान बनाउने अन्तिम टोली

९ फागुन, काठमाडौं । अफगानिस्तान विश्वकप क्रिकेटमा स्थान बनाउने अन्तिम टोली बनेको छ । शुक्रबार आइरल्याण्डलाई ५ विकेटले हराउँदै अफगानिस्तानले २०१९ विश्वकपमा स्थान बनाएको हो । अफगान त्यही टोली हो, जसले समूह चरणमा मात्र एक खेल जितेको थियो र नेपालले हङकङलाई हराएका कारण मात्र नेट रन रेटका आधारमा सुपर सिक्समा स्थान …

अफगानिस्तानसँग नेपालको अहिलेसम्मकै खराब प्रदर्शन, २९ रनमा ८ विकेट गुम्यो

अफगानिस्तानको १९१ रनको लक्ष्य पक्ष्याएको नेपालको ब्याटिङ आज पनि धरासायी बन्यो । जारी प्रतियोगितामा बलिङबाट मात्र राम्रो प्रदर्शन गरेको नेपालले आज अहिलेसम्मकै खराब प्रदर्शन गर्‍यो। बलियो टिम अफगानिस्तान विरुद्ध नौ रन हुँदा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि १२ रनमा दोस्रो विकेट गुमायोर। नेपालले स्कोर १९ रन हुँदा ६ विकेट खेर गइसकेको नेपालका लागि कुनै पनि…