फिनल्याण्ड लगातार पाँचौँ पटक बन्यो विश्वको सबैभन्दा खुसी देश, नेपाल कति औँ स्थानमा?

फिनल्याण्ड लगातार पाँचौँ पटक विश्वको सबैभन्दा खुसी देश बनेको छ। संयुक्त राष्ट्र संघको वार्षिक सूचकाङ्कअनुसार फिनल्याण्ड यो वर्ष पनि सबैभन्दा खुसी देश बनेको हो। सूचकाङ्कको पुछारमा सबैभन्दा कम खुसी देशको रुपमा अफगानिस्तान छ। पछिल्लो सूची युक्रेनमा रसियाले आक्रमण गर्नुअघि तयार पारिएको थियो। बुल्गेरिया, रोमानिया र सर्बियाले स्वास्थ्य क्षेत्रमा पहिला भन्दा…