काठमाडौँ – अर्थविद् डा.स्वर्णिम वाग्लले अमेरिकी सहयोग परियोजना (एमसीसी) चीनको प्रतिवाद गर्नको लागि नआएको बताएका छन्। काठमाडौंमा शुक्रवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा अर्थविद् डा.वाग्लले लामो समयको प्रक्रियाबाट अमेरिकी सहयोग एमसीसी चीनको प्रतिवाद गर्नको लागि नेपालको चाहनामा एमसीसी आएको बताए। उनले नेपालले २०११ देखि एमसीसी सहयोग ल्याउने प्रयास गरेर पनि २०१७ देखि विवादमा आएको बताए। डा. […]