नवलपरासी : संघीय सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निःशुल्क पुर्जा वितरणको सपना बाँड्नेकै कारण जनता मर्कामा परेको बताएकी छन्।पञ्चनगर महिला कल्याण कृषि सहकारी संस्थाको नवनिर्मित भवन उद्घाटन तथा १५ औं वार्षिक साधारण सभामा मन्त्री झाँक्रीले सबै प्रकृया पूरा गरेकाहरूलाई दुई महिनाभित्र लालपुर्जा उपलब्ध गराउने बताएकी हुन्।विगत देखिनै नागरिकलाई भोट बैंक बनाएर निःशुल्क लालपुर्जा वितरण गर्ने सपना बाँड्नेहरूकै कारण अहिले नागरिकले चर्को मुल्य तिरेर लालपुर्जा लिनुपर्ने अवस्था आएको भन्दै झाँक्री