ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा चालक लाइसेन्सका सबै परीक्षा स्थगित

यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र चाबहिलमा ट्राफिक प्रहरीले प्रतिनिधि नखटाउँदा सवारीसाधन चालक लाइसेन्सका सबै परीक्षा स्थगित गरिएका छन् । यातायात कार्यालयले सोमवार एक सूचना प्रकाशित गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट प्रतिनिधि नपठाउने जानकारी आएकाले अर्काे सूचना प्रकाशित नहुँदासम्मको लागि लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरिएको जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले सोमवार काठमाडौं उपत्यकाभरि विभिन्न समूहका विरोधका कार्यक्रम तोकिएकाले १ दिनका लागि प्रतिनिधि पठाउन...

सम्बन्धित सामग्री

ट्राफिक प्रहरीले प्रतिनिधि नपठाउँदा रोकियो लाइसेन्स परीक्षा

महानगरीय ट्राफिक प्रहरी महाशाखाले प्रतिनिधि नपठाउँदा काठमाडौं उपत्यका भित्रका यातायात कार्यालयमा हुने सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा स्थगित भएको छ।

लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित

काठमाडौं / सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगातमक परीक्षा स्थगित भएको छ । यातायात व्यवस्था कार्यालयले सोमबार विज्ञप्ती जारी गर्दै सवारीचालक अनुमतिपत्रका लागि लिखित तथा प्रयोगात्मक परीक्षामा माहानगरीय ट्राफिक प्रहरीले प्रहरी नखटाएकाले दुवै परीक्षा स्थगित गर्नु परेको बताएको छ । कोभिड–१९ का कारण लामो समयदेखि सवारी साधन लाइसेन्स परीक्षा बन्द रहेकोमा गत पुस १४... The post लाइसेन्सका दुबै परीक्षा अनिश्चितकालका लागि स्थगित appeared first on Purbeli News.