काठमाडौँ – वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्रबारे छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ। चुनाव सर्ने हल्लाका बीच कांग्रेसले घोषणापत्रलाई अन्तिम रुप दिन बुधबार दिउँसा २ बजे बैठक बोलाएको हो। कांग्रेसले स्थानीय तहको चुनावलाई लक्षित गरेर चुनावी घोषणापत्र तयार पार्न महामन्त्री गगन थापाको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएको छ। बुधबारको […]