एमाले महाधिवेशन : यी हुन् मनोनीत १०८ प्रतिनिधि (सूचीसहित)

२७ मंसिर, काठमाडौं । नेकपा एमालेले महाधिवेशनका लागि १ सय ८ जना प्रतिनिधि मनोनीत गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १ सय ८ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको थियो । सोही अनुसार, आज महाधिवेशन …