काठमाडौँ- झापामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित नभेटिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। झापाका हालसम्म कोहिपनि ‘नाइरोबी फ्लाइ’ संक्रमित विरामी आधिकारीक रुपमा फेला नपरेको स्वास्थ्य कार्यालय झापाका कार्यालय प्रमुख युवराज घिमिरेले बताएका छन्। झापामा तीन पालिकामा ‘नाइरोबी फ्लाइ’ फेला परेको भन्ने समाचार आएकोमा त्यसमा कुनै सत्यता नभएको उनले बताए। गर्मी बढेसँगै झापामा शरीरका विभिन्न अङ्गमा डढुवा घाउजस्तो […]