नेकपाको दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलायो

काठमाडौँ । प्रतिनिधि सभा विघटनपछि ‘विभाजित’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुबै पक्षलाई निर्वाचन आयोगले छलफलको लागि बोलाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूह तथा ओली समूहलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले छलफलको लागि बोलाएको हो ।

सम्बन्धित सामग्री

निर्वाचन आयोगले देखाएको बदनियत

निर्वाचन आयोगले संघीय तथा प्रदेश सभाको लागि चुनाव लडेका झन्डै २५०० जना उम्मेद्वारलाई निर्वाचन खर्च सार्वजनिक नगरेको भनेर साउनको दोस्रो हप्ता प्रति उम्मेद्वार रु.१५  हजार जरिवाना सहित सूची प्रकाशित गर्यो। यो जरिवानाको सूचना निर्वाचन भएको मितिको ७ महिनापछि हो। चुनाव सम्पन्न भएको ५ महिनापछि गत वैशाखमा निर्वाचन आयोगले ७ दिने सूचना निकालेर आयोगमा निर्वाचन खर्च […]

निर्वाचन आयोगले गर्‍यो सिट बाँडफाँट

काठमाडौं, मंसिर २२ । निर्वाचन आयोगले मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको छ। मंगलबार मतगणना सकिएलगत्तै निर्वाचन आयोगले बुधबार प्रदेश र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँट गरेको हो। आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० को उपदफा २ र ६ तथा सोही ऐनको अनुसूची १ र २ तथा […]

निर्वाचन आयोगले भन्यो- मतगणना पाँच दिनभित्रै सक्छौँ

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने बताएको छ ।

निर्वाचन आयोगले सोध्यो मेयर बालेनलाई स्पष्टीकरण

निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई स्पष्टीकरण सोधेको छ।

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ।

१२ दललाई निर्वाचन आयोगले बोलायो

काठमाडौं : निर्वाचन आयोगले संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १२ दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको छ।आम निर्वाचनको आचारसंहीता लागू गर्ने लगायतका समसामयिक विषमा छलफल गर्न आयोगले बुधबार मध्याह्न १२ बजे १२ दलका प्रतिनिधिलाई बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। निर्वाचन आयोगले असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। त्यसका लागि दलहरुको प्रतिवद्धताका लागि निर्वाचन आयोगले बोलाएको हो।आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो।  मंसिर ४ गते

निर्वाचन आयोगले संविधान कुल्चिएको आरजुको आरोप

३० चैत, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले निर्वाचन आयोगले संविधानलाई कुल्चिएको आरोप लगाएकी छिन् । निर्वाचन आयोगले स्थानीय तहको प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्ष मध्ये कुनै एक पदमा मात्र उम्मेद्वारी दर्ता गराउँदा महिलालाई नै उम्मेद्‍वार बनाउनु पर्ने बाध्यकारी व्यवस्था नगरेकोमा असन्तुष्टि जनाउँदै उनले आयोगले संविधान कुल्चिएको आरोप लगाएकी हुन् । प्रधानमन्त्री […]

निर्वाचन आयोगले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ ।  सोमवार निर्वाचन आयोगले गर्ने नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सातै प्रदेशमा निर्वाचन आचारसंहिताको कार्यान्वयनको सम्बन्धमा अन्तरक्रिया गर्न लागेको बताएका हुन् । आयोगले नेपाल कानून समाजसँगको सहकार्यमा प्रमुख निर्वाचन आयुक्त, आयुक्तहरु तथा निर्वाचन विज्ञहरुको सहभागितामा सातवटै प्रदेशका १५ जिल्लामा चैत्र ९ गतेदेखि १७ गतेसम्म निर्वाचन

निर्वाचन आयोगले कानुन मन्त्रालयसँग आज छलफल गर्ने

काठमाडौं, १४ माघ । आगामी चुनावबारे निर्वाचन आयोगले कानून मन्त्रालयसँग छलफल गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचनको कानुनको विषयमा छलफल गर्न मन्त्रालयलाई आज बोलाएको जनाइएको छ । स्थानीय तहको निर्वाचन आयोगले आगामी वैशाखमै गर्नुपर्ने भन्दै निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्दै आएको छ । तर सत्ता गठबन्धनभित्र भने स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा […]

निर्वाचन आयोगले जसपा फुटायो : महतो

जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य राजेन्द्र महतोले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाएको आरोप लगाएका छन् । आफूहरुले पार्टी विभाजनको माग नगरे पनि निर्वाचन आयोगले भने पार्टी विभाजन गराएको महतोले आरोप लगाएका हुन् ।आयोगमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतोले भने, ‘दल जनताबाट निर्माण हुने हो । ५१ जनामात्र दल होइन भन्ने सम्पूर्ण नेपाली जनताले बुझेका छन् । हामीले विभाजनका लागि प्राविधिक काम यहाँ गर्यौँ, यो दूर्भाग्यपूर्ण काम हो ।’‘एक सालअघि उपेन्द्र यादवजीको पार