सानिमा बैंकबाट बिमा दाबी भुक्तानी

सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत १० लाख रूपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाल हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएपछि उनकी श्रीमती तनमाया घर्ती पुनलाई १० लाख रूपैयाँ बिमा रकम प्रदान गरिएको बैंकले जनाएको हो।...

सम्बन्धित सामग्री

सानिमा बैंकद्वारा दिर्घायु दुर्घटना बिमा रकम हस्तान्तरण

सानिमा बैंकले सानिमा दिर्घायु बचत खाताअन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकाले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाताअन्तर्गत १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । सो रकम तामाङलाई बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंकमणि […]

ग्राहकको मृत्युपछि सानिमा बैंकले दियो हकवालालाई १० लाख

सानिमा बैंक Sanima Bank Limited ले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ ।  बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दिर्घायु तलब बचत खाता अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको बैंकले जनाएको छ । बिमाको रकम श्रीमती कल्पना लामा तामाङलाई सानिमा बैंकका निक्षेप व्यवस्थापन–रिटेलका प्रमुख टंक मणि बराल र बिमा प्रदायक कम्पनी सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका रामजि ढकालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । मृत्यु भएका राजु लामा तामाङले सानिमा बैंकको कागेश्वरी मनोहरा कार्यालयमा सानिमा दिर्घायु तलब बचत खाता खोलेका थिए । सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत रु. १० लाखको दुर्घटना बिमा, रु ३ लाख सम्मको ६ जटिल रोगको उपचार बिमा, रु ५० हजार सम्मको स्वास्थ बिमा रु १० हजार बराबरको ओपिडि सेवा र ५ हजार सम्मको स्वास्थ परीक्षण सुविधा प्रदान गर्दै आइरहेको छ ।बैंकको देशका सातै प्रदेशमा ११७ वटा कार्यालय तथा ९७ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।

सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा भुक्तानी

काठमाडौँ– सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भइ मुत्यु भएकोले उनको हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो। बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका […]