सानिमा बैंकद्वारा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा भुक्तानी

काठमाडौँ– सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बिमा दाबी भुक्तानी गरेको छ। यस बैंकका खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भइ मुत्यु भएकोले उनको हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख दुर्घटना बिमा रकम प्रदान गरिएको हो। बिमाको रकम श्रीमती तनमाया घर्तीपुनलाई सानिमा बैंक, अमरसिंह शाखाका […]