आठराई त्रिवेणी गाउँपालिकाले शिक्षकलाई मासिक तलब-भत्ता दिन थाल्यो

तीन महिनामा तलब पाउँदै गरेका ताप्लेजुङको आठराई त्रिवेणी गाउँँपालिकाका शिक्षकहरुले अब मासिक रुपमा तलब भत्ता पाउन थालेका छन् । यस गाउँँपालिकाले माघ महिना देखि पालिकाभित्र कार्यरत सामुदायिक विद्यालयका शिक्षकहरूको तबल भत्ता...

सम्बन्धित सामग्री

भिरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गयाे

ताप्लेजुङ - तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भिरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । आङबुहाङ फुलबारीमा रहेकाे सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न जानुभएको थियो । आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको छ । घटनास्थलमा कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउने तयारी भएको र घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङक...

भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको मृत्यु

ताप्लेजुङ : तमोर नदीमा माछा मारेर घर फर्किने क्रममा भीरबाट झरेको ढुङ्गाले लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ। आठराई त्रिवेणी गाउँपालिका-३ माखातोकका ३० वर्षीय सञ्जय आङबुहाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आङबुहाङ फुलबारीस्थित सिरुवामा पर्ने तमोर नदीमा माछा मार्न गएका थिए। आङबुहाङको टाउकोमा गम्भीर चोट लागेको…

ताप्लेजुङकाे फूलबारी मतदान केन्द्रमा झडप, ४ राउन्ड हवाई फायर

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं २ मा रहेकाे फूलबारी मतदान केन्द्रमा सत्ता गठबन्धन र नेकपा एमाले कार्यकर्ताबीच झडप भएकाे छ ।  विवादपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएकाे प्रमुख जिल्ला अधिकारी महेशकुमार पाेख्रेलले जानकारी दिनुभयाे । झडप नियन्त्रणका लागि चार राउन्ड हवाई फायर र लाठी चार्ज गर्नुपरेकाे उहाँले बताउनुभयाे ।  झडपका कारण केही समयका लागि मतदान राेकिएकाे प्रजिअ पाेख्रेलले बताउनुभयाे । राेकिएकाे मतदान सुरु गर्न प्रयास भइरहेकाे उहाँकाे भनाइ छ ।    यसैबीच...

खोरुङ्वा खोलाको किनारले धानेकाे चुँदारा पेशा

विगत २० वगर्षदेखि यसरी काठसँगै आफ्ना सपना खोपी रहेका छन् आठराई त्रिवेणी गाउँपालिका–५ ताप्लेजुङका कुमार विक । उनले तेह्रथुमको खोरुङ्वा खोलाको किनारमा काठका सामाग्री बनाउँदै आएको धेरै भयो ।

२० वर्षदेखि ताप्लेजुङका कुमार बिककाे आम्दानीको मुख्य स्रोत नै काठका सामाग्री

प्रकाश पाक्साँवातेह्रथुम । आठराई त्रिवेणी गाउँपालिका-५ चाँग ताप्लेजुङ कुमार बिक बगी रहेको खोलाको किनार र थाक लगाई राखेको काठको मुढाहरुमा रमाइरहनुभएकाे छ । उहाँ मुढा र औजारहरुसँग खेली रहनुभएकाे छ । प्रत्येक दिनको उजेली र अँधेरी रातसँग पैठेजोरी गर्दै आउनुभएकाे छ । आफ्नो श्रममा रमाउँदै आउनुभएकाे छ । उहाँले केहीथान झम्पाल र धारिलो छिनाहरुले काठ […]

सोबुवाखोलाको कालिदहमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका वडा नं ३ हाङ्पाङ र वडा नं ५ को चाँगेको सिमानामा पर्ने सबुवाखोलाको कालीदहमा पौडीखेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ।...

आफैँले ढालेको रुख ढाडमा बजारिँदा रम्तेलको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा रुखले थिच्दा एक जनाको ज्यान गएको छ। दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुख आफ्नै ज्यानमा बजारिँदा शुक्रवारर तुलसी भनिने भीमप्रसाद रम्तेलको ज्यान गएको हो।   रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले…

मोतियाविन्दुको निःशुल्क शल्यक्रियाले समय बचत र आर्थिक राहत

जिल्लाको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनकी ८० वर्षीया पदममाया गुरुङले केही वर्षअघि दाहिने आँखाको मोतियाविन्दुको शल्यक्रिया गरेकी थिइन् । तर गत वर्षदेखि देव्रे आँखामा पनि समस्या देखा प¥यो । दैनिक हिँडडुल गर्न र घरायसी काम गर्न असहज बन्दै गयो । शल्यक्रिया गर्न कि झापा वा इटहरी जानुपर्ने हुन्थ्यो । तर आर्थिक अभावले जान सम्भव भएन । […]

सालकको उद्धार गरिँदै

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका—५ स्थित अस्वस्थ्य अवस्थामा रहेको संरक्षित दुर्लभ वन्यजन्तु इन्डियन पेङ्गोलिन सालक दोभान सव डिभिजन वन कार्यालयले उद्धार गर्दै । तस्बिर : दिलकुमार लिम्बु/रासस

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबीचको टकरावले विद्यालय भवन अलपत्र

विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाबिचको टकरावका कारण ताप्लेजुङको एक निर्माणाधीन विद्यालय भवन अलपत्र बनेको छ । पाँच बर्ष अघि निर्माण थालिएको आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिन स्थित परमसिङदेवी माविको भवन अलपत्र बनेको हो । तत्कालिन जिल्ला शिक्षा कार्यालयबाट प्राप्त रकमले विद्यालयले चार कोठाको दुई तले भवन निर्माण शुरु गरेको भएपनि रकम अभावका कारण सम्पन्न गर्न नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन पोमु लिम्बुले बताए । विद्यालयलाई शिक्षा कार्यालयबाट छुट्याइएको ३६ लाख मध्ये करिब