माओवादी केन्द्रमा आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी

स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै टुंगो लागेन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ ।लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । माओवादी केन्द्रको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी, […] The post माओवादी केन्द्रमा आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सम्बन्धित सामग्री

माओवादी केन्द्रः आकांक्षी बढेपछि विधानविपरीत २१ सदस्यीय पदाधिकारी

काठमाडौं, भदौ ५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन भएको सात महिनापछि पदाधिकारी टुंगो लगाएको छ । लामो कसरतपश्चात् माओवादी केन्द्रले पदाधिकारी पाएको हो । तर, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँट अझै हुन सकेको छैन । माओवादी केन्द्रको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताहरूको जिम्मेवारी बाँडफाँट […]

अलमलमा माओवादीको प्रदेश अधिवेशन : न सहमति, न चुनाव !

नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशले झण्डै २ हप्ता बित्दा पनि पदाधिकारी टुंगो लगाउन सकेको छैन । प्रदेश समितिका ९ पदाधिकारीका लागि ४० जनाभन्दा बढी आकांक्षी देखिएपछि माओवादीमा नेतृत्व टुंग्याउन सकस परेको हो ।  पदाधिकारीमध्ये अध्यक्षमा मात्रै ७ जनाले दाबी पेश गरेका छन् । ३ जना उपाध्यक्षका लागि दर्जन बढी दाबी रहेको छ । १ जना सचिवका लागि आधा दर्जनको दाबी रहेको छ ।   प्रदेश समितिको दोस्रो बैठक बुधवार बस्दैछ । यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । १ नम्बर प्रद...

माओवादी केन्द्रको प्रदेश १ मा धेरै आकांक्षी हुँदा पदाधिकारी टुंगो लागेन

नेकपा माओवादी केन्द्र प्रदेश १ को प्रथम भेलाले सोमबार २ सय ५९ सदस्यीय नयाँ प्रदेश कमिटी गठन गरेको छ । कमिटीको पदाधिकारी चयन भने दुई दिनपछि मात्र टुंगो लगाइने माओवादी केन्द्रका धरान इन्चार्ज अईन्द्रविक्रम बेघाले जानकारी दिए ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनः पदाधिकारी चयनमा जुटेन सहमति

दाङ– नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सहमति जुटेको छैन। आकांक्षी बढेपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो। शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। तर, यो कमिटिको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न नसकेको स्रोतले बताएको छ। […]

माओवादी केन्द्र गण्डकीको अध्यक्षमा गायत्री गुरुङ

काठमाडौं :  नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन्।  आज  बिहान गुरुङलाई अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो।शनिबारदेखि पोखरामा जारी अधिवेशनले २८ सदस्य पछि थप्ने गरी २२९ सदस्यीय कमिटी चयन गरिएको माओवादी केन्द्रका नेता हितराज पाण्डेले जानकारी दिए।अध्यक्ष पदका लागि आकांक्षी बढी नै देखिएपछि प्रदेश सदस्य निर्वाचित गर्दै पहिलो बैठकमा गुरुङलाई अध्यक्ष प्रस्ताव गरी निर्वाचित गरिएको उनले बताए । प्रदेश कमिटी उपाध्यक्ष, सचिव सहितका ८ पदाधिकारी आगामी