माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनः पदाधिकारी चयनमा जुटेन सहमति

दाङ– नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सहमति जुटेको छैन। आकांक्षी बढेपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो। शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। तर, यो कमिटिको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न नसकेको स्रोतले बताएको छ। […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत बाहिर

लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिनुभएको माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिनुभयो । साथै जनमत पार्टीबाट मन्त्री बन्नुभएका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिनुभएको छ । उहाँले आफूले मुख्यमन्त्री समक्ष राजीनामा …

माओवादी लुम्बिनी प्रदेश संसदीय दलको नेतामा महरा सर्वसम्मत चयन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको नेतामा जोखबहादुर महरा सर्वसम्मत चयन भएका छन् ।

लुम्बिनीमा चुनावी रणनीति बनाउँदै माओवादी केन्द्र

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समितिले प्रतिनिधिसभा र प्रदेश सभामा गठबन्धन र पार्टीका उम्मेदवारहरूलाई जिताउन विशेष रणनीति बनाइरहको छ । केही दिनअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुटवल आएर लुम्बिनी प्रदेशभित्रका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू र जिल्ला संयोजकहरूलाई चुनावलाई केन्द्रित गरेर कार्यक्रम तय गर्न निर्देशन दिएका थिए । प्रदेश समन्वय समितिका बैठकले केही प्रदेशको पदाधिकारीहरूलाई समेत गरी केन्द्रीय सदस्यहरूलाई प्रतिनिधि र प

माओवादीले लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लगायो

बुटवल– नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका पदाधिकारीको टुंगो लागेको छ। प्रदेश अध्यक्षमा सुदर्शन बरालको नाममा सहमति भएपनि अन्य पदाधिकारीमा कुरा नमिल्दा लामो समयदेखि प्रदेश कमिटी घोषणा हुन सकेको थिएन। बुधबार कपिलवस्तुमा सम्पन्न माओवादी केन्द्र प्रदेश कमिटिको प्रथम पूर्ण बैठकले गुल्मीका सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको हो। प्रदेश […]

माओवादी केन्द्र लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदर्शन बराल

नेकपा माआवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटीमा अधिवेशन सकिएको झण्डै ४ महिनापछि बल्ल पदाधिकारीको टुङ्गो लागेको छ। प्रदेश कमिटिको बुधबार कपिलवस्तुमा बसेको पहिलो बैठकले सुदर्शन बरालको अध्यक्षतामा २ सय ५३ सदस्यीय प्रदेश कमिटी चयन गरेको हो।...

माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल चयन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन् । प्रदेश कमिटीको आज कपिलबस्तुमा बसेको बैठकले बराललाई निर्विरोध अध्यक्ष चयन गरेको हो । उपाध्यक्षमा दुर्गा चौधरी, लुमाकान्त न्यौपाने र वीरबहादुर खत्री, सचिवमा कृष्ण अधिकार, सहसचिवमा अक्कल बहादुर बम, पार्वती विक र काशीराम यादव चयन भएका छन्  । यस्तै कोषाध्यक्षमा निर्दोष अली चयन भएका छन् ।अध्यक्ष बराल गुल्मीबाट प्रदेशसभा सदस्य निर्वाचित भई लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्री समेत हुन्  । लुम्बिनी प्रदेश कम

माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा सुदर्शन बराल

बुटवल : नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको अध्यक्षमा सुदर्शन बराल चयन भएका छन्। दाङको भालुबाङमा गत मंसिर २५ र २६ गते माओवादी केन्द्र लुम्बिनी प्रदेशले अधिवेशन सम्पन्न गरेको थियो। अधिवेशन भएपनि अध्यक्षको टुंगो लाग्न सकेको थिएन। बिहीवार बराललाई अध्यक्ष बनाउने सहमति भएको माओवादी केन्द्रका एक नेताले बताए। गुल्मीका युवा नेता…

माओवादी केन्द्र लुम्बिनीले पदाधिकारी टुंग्याउन सकेन

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । एक प्रदेश सदस्यका...

लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्कविहीन

नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् विमला खत्री (ओली) सम्पर्क विहीन भएको बताएको छ । प्रदेशसभा सदस्य खत्री शुक्रबार बिहानदेखि सम्पर्क बिहीन बनेको संसदीय दलका सचेतक तुलाराम घर्तीले...

लुम्बिनी प्रदेश सरकार अवैधानिक: पूर्वमन्त्री बराल

गुल्मी । लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकास मन्त्री एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कार्यालय सदस्य सुदर्शन बरालले अहिले चलिरहेको लुम्बिनी प्रदेश सरकार अवैधानिक रहेको बताएका छन् । सोमबार गृह जिल्ला गुल्मीमा प्रेस संगठन गुल्मीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पूर्व मन्त्री बरालले अहिले सरकारसँग सरकार संचालनको लागि आवश्यक मत सङ्ख्या नै नभएको जिकीर […] The post लुम्बिनी प्रदेश सरकार अवैधानिक: पूर्वमन्त्री बराल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.