प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता

काठमाडौं, २० कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत छन सोङबीच भेटवार्ता भएको छ । आज (सोमबार) भएको उक्त भेटवार्तामा जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र अन्य समसमायिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । भेटमा राजदूत सोङले जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्प र त्यसपछिको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । साथै, उनले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री दाहाल चीनकाे उच्चस्तरीय भेटवार्ता र कार्यक्रममा व्यस्त

बेइजिङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन पुगेलगत्तै उच्चस्तरीय भेटघाटमा व्यस्त भएका छन्। उनलाई विमानस्थलमा चीन सरकारका खेलकुद तथा सामान्य प्रशासनमन्त्री एवं चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष काव चिदानले स्वागत गरे। सो अवसरमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि थिए।संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा सहभागी भई नेपालका तर्फबाट सम्बोधन गरेपछि प्रधानमन्त्री दाहाल न्यूयोर्कबाट न

विमान चार्टर गरी नेपाल आइपुगे चिनियाँ पर्यटक

काठमाडौँ : चीनबाट नेपाल भ्रमणका लागि १८१ चिनियाँ पर्यटकहरू काठमाडौंमा आइपुगेका छन्।नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा बिहीवार १८१ चिनियाँहरू विमान चार्टर गरेर काठमाडौं आइपुगेका हुन्। चिनियाँ पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छन सोङ लगायतले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पञ्चेबाजासहित स्वागत गरे।हिमालय एयरलाइन्सको विमान चार्टर गरेर उनीहरू नेपाल आएका हुन्। उनीहरू करिब ७ देखि १० दिन नेपालमा विभिन्न पर्यटकीय गन्तव्यमा घुम्नेछन

नवनियुक्त चिनियाँ राजदूत काठमाडाैँ आइपुगे

काठमाडाैँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडाैँ आइपुगेका छन्। राजदूत साेङ आइतबार बिहान काठमाडाैँ आइपुगेका हुन्। होउ यान्छीको कार्यकाल सकिएपछि चीनले सोङलाई राजदूत बनाइ पठाएकाे हाे। यान्छी भने आसियानका लागि राजदूत नियुक्त भइसकेकी छन्। नवनियुक्त राजदूत साेङ चीनको विदेश मामिला मन्त्रालयमा एसिया मामिला विभागका डेपुटी डाइरेक्टर जनरल (डिडिजी) समेत रहेका थिए।

चिनियाँ राजदूत छन सोङ काठमाडौँ आइपुगे

काठमाडौँ। नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ काठमाडौँ आईपुगेका छन्। नवनियुक्त राजदूत सोङ आइतबार बिहान काठमाडौँ आईपुगेका हुन्। सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए।

काठमाडौं आइपुगे चिनियाँ राजदूत छन सोङ

काठमाडौं । नेपालका लागि चीनका नवनियुक्त राजदूत छन सोङ काठमाडौं आईपुग्नुभएको छ । नवनियुक्त राजदूत सोङ आइतबार बिहान काठमाडौं आईपुग्नुभएको हो । सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए । होउ यान्छीलाई नेपालबाट फिर्ता गरेपछि चीन सरकारले गत डिसेम्बर २७ मा सोङलाई नयाँ राजदूत […]

काठमाडौँ आइपुगे नेपालका लागि नयाँ चिनियाँ राजदूत

काठमाडौँ । नेपालका लागि नयाँ चिनियाँ राजदूत छन सोङ कार्यभार सम्हाल्न आज काठमाडौं आइपुगेका छन्।  राजदूत सोङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र चिनियाँ कार्यवाहक राजदूत वाङ सिनले स्वागत गरेका छन् ।

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत काठमाडौं आइपुगे

काठमाडौं : नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आएका छन्। आइतबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लेका हुन्।सोङलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिनलगायत चिनियाँ दूतावासका अधिकारीहरू पुगेका थिए।चिनियाँ राजदूत होउ यान्छी कार्यकाल सकेर फर्किएपछि बेइजिङस्थित विदेश मन्त्रालयले नेपालका लागि चिनियाँ राजदूतमा सोङलाई नियुक्त गरेको हो। उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्।