नवनियुक्त चिनियाँ राजदूत आज काठमाडौं आइपुग्दै

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ आज नेपाल आइपुग्दै छन् ।

सम्बन्धित सामग्री

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ आइतबार काठमाडौं आइपुगेका छन् । उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औँ राजदूतका रूपमा...

नवनियुक्त चिनियाँ राजदूत काठमाडौंमा

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासका प्रतिनिधिले स्वागत गर्नभएको थियो । यसअघिका राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीन सरकारले उहाँलाई नयाँ राजदूतका रुपमा नियुक्त गरेको थियो । राजदूत चेन नेपालका लागि चीनका २२आँै राजदूत हुनुहुन्छ …

नयाँ चिनियाँ राजदूत काठमाडौँमा

काठमाडौँ- नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङ आइतबार काठमाडौँ आएका छन् । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको कार्यकाल सकिएपछि छन् सोङ कार्यभार सम्हाल्न काठमाडौँ आएका हुन् । नवनियुक्त चिनियाँ राजदूत सोङ केहि दिन क्वारेन्टिनमा बस्ने र त्यसपछि मात्रै उनले राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र बुझाउने बताइएको छ । सोङ चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला […]

कार्यभार सम्हाल्न आइपुगे चिनियाँ राजदूत

नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ काठमाडौं आइपुगेका छन्। आइतबार विहान उनी बेइजिङबाट काठमाडौं अवतरण गरेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त मन्तव्य दिने क्रममा राजदूत सोङले चीनको २२औं राजदूतका रुपमा...

काठमाडौं आए नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत

२४ पुस, काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सोङ्ग कार्यभार सम्हाल्न काठमाडौं आएका छन् । आइतबार काठमाडौं आइपुगेका उनले नेपाल-चीनबीचको सदियौं पुरानो सम्बन्धलाई अझ उचाइमा पुर्‍याउन भूमिका खेल्ने बताएका छन् । चेन नेपालका लागि २२ औं चिनियाँ राजदूत हुन् । यसअघिकी राजदूत होउ यान्छी कार्यकाल पूरा गरी स्वदेश फर्किएपछि चीनले चेनलाई नयाँ राजदूतको […]

चिनियाँ राजदूत र परराष्ट्रमन्त्रीबीच भेट

काठमाडौं– नेपालको लागि चिनियाँ राजदूत होउ यान्छीले परराट्रमन्त्री डा. नारायण खड्कासँग बिदाई भेट गरेकी छन् ।  भेटवार्ता आज परराष्ट्रमन्त्रीको कार्यकक्षमा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।  परराष्ट्रमन्त्रीसँग भेटवार्ता गर्नुअघि चिनियाँ राजदूत होउ यान्छीले परराष्ट्र सचिव भरत राज पौड्यालसँग पनि बिदाई भेट गरेकी थिइन् ।

सभामुख सापकोटा र चिनियाँ राजदूत होउबीच भेट

सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् । उनीहरुबीच सभामुखको सरकारी निवास लैनचौरमा आज बिहान भेटवार्ता भएको हो । भेट दुई देशबीचकोे सम्बन्ध, आपसी...

नेपाल सुन्दर बगैंचाजस्तो होस्  : चिनियाँ राजदूत

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई उच्च महत्व दिएर स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ् यीले भ्रमण गरेको बताएकी छिन् । चीनको ग्लोबल टाइम्सलाई हालै दिएको अन्तर्वार्तामा राजदूत यान्छीले...

चिनियाँ राजदूत यान्छी र परराष्ट्र मन्त्री खड्काबीच भेट

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी र परराष्ट्र मन्त्री नारायण खड्काबीच भेट भएको छ ।