ओली र दाहाल मात्र प्राथमिकतामा

चिनियाँ विदेशमन्त्री वाङ यीको तीनदिने नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटका निम्ति दुईवटा कम्युनिस्ट पार्टीका दुई नेतालाई मात्र प्राथमिकतामा राखिएको छ।...

सम्बन्धित सामग्री

बालबालिकाकाे गुनासाे: पहिलो पानामा किन ओली, प्रचण्ड र देउवाको मात्रै समाचार ?

काठमाडौं । ‘म दिनदिनै पत्रिका पढ्छु तर पहिलो पेजमा केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवाको मात्रै समाचार छापिन्छ किन ?’ शुक्रबार राजधानीमा आयोजित ‘आमसञ्चारमा बालबालिकाको सहभागितात्मक छलफल विषयक कार्यक्रममा बालक्लबकी लुनिभा श्रेष्ठले प्रश्न गरिन् । सोही सन्दर्भमा अर्की छात्र सुधा पौडेलले सोधिन् ‘सञ्चारमाध्यममा बालबालिकाको सन्दर्भ समेटिएका समाचार किन वर्षमा एक दिन मात्रै आउँछ […]

ओली देखाएर दाहाल र नेपाललाई गलाउने रणनीतिमा देउवा

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ । प्रधानमन्त्री देउवाको दल […]

ओली देखाउने, दाहाल र नेपाललाई गलाउने

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ ।प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा एकजुट छ । तर, सत्तारूढ गठबन्धनका अन्य दलहरू एमसीसी सम्झौताको विपक्षीमा देखिएपछि प्रधानमन्त्री देउवाल

देउवाको रणनीतिः ओली देखाएर दाहाल र नेपाललाई गलाउने

काठमाडौं । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित गराउन विभिन्न रणनीति अख्तियार गरिरहेको पाइएको छ । विशेषतः प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओलीसँगको सामीप्यता देखाएर सत्तारूढ गठबन्धनका प्रमुख दलहरू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई गलाउन खोजेको देखिएको छ । प्रधानमन्त्री देउवाको दल एमसीसीको पक्षमा […] The post देउवाको रणनीतिः ओली देखाएर दाहाल र नेपाललाई गलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

ओली र दाहाल एउटै समयमा बालुवाटारको गेटमा (फोटोफिचर)

काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेबारे प्रधानमन्त्री देउवाले ओली र दाहालसँग आज छलफल गरेका हुन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले छलफल जारी छ […]

ओली समूहले भन्यो : प्रचण्डको पत्रको कुनै कानुनी आधार छैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रमा आपत्ति जनाएको छ। प्रचण्डले फागुन १७ गते संघीय संसद सचिवालयमा बुझाएको पत्रमा ओली समूहले आपत्ति जनाउँदै पत्रको कानुनी आधार, औचित्य र प्रभाव हुन नसक्ने जिकिर गरेको छ। ओली समूहका प्रमुख सचेतक विशाल भट्टराईले शुक्रवार विज्ञप्ति…

ओली भन्छन् : दाहाल-नेपालले सरकारविरुद्ध डम्फू बजाए

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपालले छाडेपछि पार्टी थप एकताबद्ध भएको दाबी गरेका छन्। आफ्नो पक्षले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘देश बनाउन नसक्ने तत्वहरू पार्टी छाडेर बाहिरिएको छन्, पार्टी छाडेर बाहिरिनेहरूले सरकार विरुद्ध डम्फू बजाइरहेका छन्।’संसद विघटन र चुनाव गराउने काम भन्ने प्रतिगमन हो भने कस्तो प्रणाली चाहिएको हो भनी प्रश्न गर्दै ओलीले भने, ‘देश बनाउने कुरा नभएर एक जनालाई प्रधानमन्त्री र अर्कोल

माइतीघरमा ओली प्रतिगमनविरुद्ध दाहाल- नेपालको धर्ना (फोटोफिचर)

न्युज अफ नेपाल, काठमाडौं । प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल समुहले माइतीघरमा पुगेर धर्ना बसेका छन् । आफ्नो पक्षले ४ दिनदेखि जारी राखेको धर्नामा आज अध्यक्षद्वय पनि पुगेका हुन् ।दाहाल नेपालसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, संविधान सभा सदस्य, संघीय सांसद […]

महाधिवेशनसम्म नेकपा अध्यक्षमा ओली प्रचण्ड नै यथावत

अन्नपूर्ण पोस्ट दैनिकले निर्वाचन आयोगले नेकपा विवादका सन्दर्भमा निर्वाचन आयोगले गरेको निर्णयबारे निर्वाचन आयोगले पठाएको पत्रबारे खबर छापेको छ । समाचारमा एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नै यथावत रहने पत्र पठाएको उल्लेख छ। अध्यक्षद्वय ओली र दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान ऐन र नेकपाको विधानलाई उल्लेख गरिएको छ।