काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगले पाँचौँ तहकाे लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २०७७ फागुन ८ गते सञ्चालित स्थानीय तहको सहायकस्तर पाँचौँ तहको नतिजा आइतबार सार्वजनिक भएकाे हो । प्रथम चरणको लिखित परीक्षामा ५९१८ जना सहभागी भएकोमा ३२४१ जना उत्तीर्ण भएका छन् । नामावली