chatgpt तपाईँहरूले पक्कै पनि यो शब्द सुन्नु भएको छ होला। अहिले यो शब्द विभिन्न सामाजिक संजाल, वेबसाइट, तथा युटुबमा ट्रेन्डिङमा देखिन्छ। जब कतार विश्वकपको समयमा सबैको ध्यान फुटबलमा थियो त्यही बेला च्याटजिपिटी नामको एउटा आर्टिफिसियल उपकरणले डेब्यु ग¥यो।त्यतिमात्रै होइन डेब्यु गरेको छोटै समयमा यसले विश्वभर तहल्का पिट्न समेत सफल रह्यो।