स्थानीयमा लोकप्रिय बन्दै ब्याडमिन्टन

भजनी– खेलकुद क्षेत्रमा पछिल्लो समय ब्याडमिन्टन खेल निकै लोकप्रिय हुँदै गएको छ । व्यावसायिकभन्दा पनि शारीरिक हिसाबले ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको हो । कैलालीको टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारू दैनिक बिहानको समयमा ब्याडमिन्टन कोर्डमा भेटिन्छ । टीकापुर भएको दिन उनी बिहानको दुई घण्टा समय ब्याडमिन्टन खेलमा बिताउँछन् । ‘मैले फुटबल, कबडीलगायतका खेलमा […]