जापानका प्रधानमन्त्री किसिदा फुमिओ भोलि भारत जाँदै, रुस युक्रेन युद्द सम्बन्धमा भारतले तोड्ला त मौनता?

जापान । रुस र युक्रेनबिचको युद्दका बिषयमा भारत मौन बसिरहेका बेला जापानका प्रधानमन्त्री किसिदा फुमिओ भोलि भारत भ्रमणमा निस्कन लागेका छन् । जापानको विदेश मन्त्रालयले जारी गरेको सूचना अनुसार प्रधानमन्त्री किसिदाले समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संग भेटवार्ता गर्ने गरी भोली भारत जान लागेका हुन् । दुइ देशका प्रधानमन्त्रीबीच जापान–भारत विशेष रणनीतिक विश्वव्यापी साझेदारी र […]

सम्बन्धित सामग्री

जापानका प्रधानमन्त्री किशिदालाई कोरोना संक्रमण

टोकियो । जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएपछि उनले एकान्तवासमा बस्नु भएको छ भने त्यहीबाट गर्न मिल्ने काम पनि गरेका छन् । मन्त्रीपरिषद्का मुख्य सचिव हिरोकाजु मात्सुनोले ६५ बर्षीय प्रधानमन्त्री किशिदालाई स्वास्थ्यमा भने कुनै समस्या नरहेको जानकारी दिए । उनलाई भेट्न आएका व्यक्तिबाट उहाँमा सङ्क्रमण सरेको आशंका […]

जापानका प्रधानमन्त्री किशिदालाई कोरोना सङ्क्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित हुनुभएको छ । उहाँले अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका त्यहाँका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग एक हप्ता लामो गर्मी बिदा मनाएर आजदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो । केही समययता जापानमा कोरोना सङ्क्रमण बढ्दै गएको छ ।

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोरोना संक्रमण

जापानका प्रधानमन्त्री फुमियो किशिदालाई कोभिड-१९ संक्रमणको पुष्टि भएको छ । उनलाई होम आइसोलेसनमा राखिएको छ, जहाँ उनको उपचार भइरहेको छ । किशिदा एक साताको बिदामा थिए । प्राप्त जानकारीका अनुसार फुमियो किशिदालाई शनिबार खोकी र ज्वरो आएपछि आइतबार बिहान उनको आरटीपीसीआर परीक्षण गरिएको थियो । दिउँसो रिपोर्टमा उनलाई कोरोना पोजेटिभ देखाएको मन्त्रिपरिषद्का एक प्रवक्ताले जानकारी […]

जापानका प्रधानमन्त्री शनिबार भारत आउने

जापानका प्रधानमन्त्री फुमिओ किशिदा आगामी शनिबार भारत भ्रमणमा आउने भएका छन् ।  दुई दिने भ्रमणका लागि उनी शनिबार भारतको संघीय राजधानी नयाँ दिल्ली उत्रिने अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् । भ्रमणका क्रममा उनले १४ औँ भारत—जापान बार्षिक सम्मेलनसमेतमा सहभागिता जनाउने बताइएको छ । साप्ताहिक पत्रकार सम्मेलनका क्रममा भारतको विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बगाचीले बिहीबार यस्तो जानकारी दिएका हुन् । उनका अनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानको प्रधानमन्त्रीका र

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन्। नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन्।

जापानका प्रधानमन्त्री पार्टीको निर्वाचनमा मौन रहने

जापानका प्रधानमन्त्री योशिहिडे सुगा आफ्नो पार्टीको आन्तरिक निर्वाचनमा मौन रहने भएका छन् । नेतृत्वका लागि आफूले फेरि उम्मेदवारी नदिने बताइसकेका सुगाले उत्तराधिकारी बन्न आकांक्षीमध्ये कसैको पक्षमा नखुल्ने भएका हुन् ।सत्तारुढ दल लिवरल डेमोक्रयाटिक पार्टी (एलडिपी) को नेतृत्वका लागि यही सेप्टेम्बर १७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने भएको छ । उम्मेदवारको अन्तिम सूची प्रकाशित भएपछि निर्वाचनको दौड सुरु हुने र यही सेप्टेम्बरको २९ तारिखका दिन मतदान हुने निर्वाचन तालिका रहेको छ ।जापानको राज्यद्व

जापानका प्रधानमन्त्री सुगा अमेरिका जाने

टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगा अमेरिका भ्रमणमा जाने भएका छन् । यही सेप्टेम्बर महिनाको अन्त्यमा उनी अमेरिका जाने निर्णय भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । क्वाडा सम्मेलनमा सहभागी भई विभिन्न देशका शीर्ष नेतासँग सुरक्षासम्वन्धी विषयमा छलफल गर्न उनी अमेरिकाको वासिङ्टन जाने भएका हुन्। सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अस्ट्रेलिया प्रधानमन्त्री स्कट मोरिसन, भारतका […]

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले गरे राजीनामा दिने घोषणा

एजेन्सी, १८ भदौ। जापानका प्रधानमन्त्री योशिहिदे सुगाले यही महिना राजीनामा दिने भएका छन् । गत वर्ष सिन्जो आबेले राजीनामा दिएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका सुगाले यसै महिना राजिनामा दिने बताएको जनाइएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम नगरेको भन्दै सुगाले निकै आलोचना खेप्नु परेको छ । सुगाले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी […]

जापानका प्रधानमन्त्री सुगाले राजीनामा दिने

टोकियो– जापानका प्रधानमन्त्री योशिहिदे सुगाले राजीनामा दिने भएका छन् । उनले फेरि पार्टी नेतृत्वको चुनाव नलड्ने बताएका छन् । उनले यही महिनाको अन्तिममा प्रधानमन्त्री पदबाट राजीनामा दिने संकेत गरेको बीबीसीले जनाएको छ । एक वर्ष पहिलामात्र शिन्जो आबेले राजीनामा दिएपछि सुगा प्रधानमन्त्री बनेका थिए । सुगाले यस्तो घोषणा आफ्नो लोकप्रियतामा आएको कमीपछि गरेको बीबीसीले जनाएको […]

जापानका प्रधानमन्त्री सुगाद्वारा पद छोड्ने घोषणा

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले दोस्रो कार्यकालका लागि आफू प्रतिस्पर्धामा नजाने बताएका छन् । प्रधानमन्त्री सुगाले यो महिना हुने पार्टी नेताको चुनावमा आफूले प्रतिस्पर्धा नगर्ने घोषणा गरेका हुन् । सुगा एक वर्ष पहिले जापानको प्रधानमन्त्रीमा नियुक्त भएका थिए । शिन्जो आबेको राजीनामा पछि उनी जापानको सत्तामा आएका हुन् । सुगाको ‘अप्रूभल रेट’ सबैभन्दा तल गएका बेला […]