खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु

भैरबी गाउँपालिका-३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ।

सम्बन्धित सामग्री

झापामा दुई बालबालिकाको डुबेर मृत्यु

काठमाडौं । झापामा दुई बालबालिकाको डुबेर मृत्यु भएको छ । कन्काई नगरपालिका–१ को दुर्गापुर, सिर्जना टोलका दुई बालबालिकाको डुबेर मृत्यु भएको हो । विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र देवीमाया जोगीका तीन वर्षीय छोरा कुमार जोगीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार घर नजिकैको बेघेखोलामा डुबेका उनीहरुलाई स्थानीयले […]

नुहाउँदा डुबेर मृत्यु

सल्यान : सल्यानमा नुहाउन गएका पुरुषको पानीमा डुबेर मृत्यु भएको छ। जिल्लाको शारदा नगरपालिका–१४ च्याउखोलाका अन्दाजी ३७ वर्षीय बहादुर शाहीको सिद्धकुमाख गाउँपालिका– ३ ढोरचौरस्थित शारदा नदीमा नुहाउने क्रममा खाल्डोमा डुबेर मृत्यु भएको हो। स्थानीयको मलामी गएका उनको नुहाउने क्रममा खाल्डोमा परी धेरै पानी खाएको र उपचारको क्रममा सल्यान जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए। शव पोष्ट मार्टमका लागि अस्पतालमा र

तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु

अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । मङ्गलसेन नगरपालिका-३ मा कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले बताए । बुधबार दिउँसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिए ।मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्

नुहाउने क्रममा डुबेर मृत्यु

जिल्लाको साईपाल गाँउपालिका–२ का १७ वर्षीय कलकबहादुर बोहराको खोलामा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

‘डुबेर मृत्यु हुने घटना न्यूनीकरण गर्न कानून ल्याउँदैछौं’

प्रदेश–२ का जिल्लामा डुबेर मृत्यु हुनेको संख्या बढ्दो छ । हरेक दिन कुनै न कुनै जिल्लामा कसैको डुबेर मृत्यु भइरहेको हुन्छ । तर मृतक परिवारलाई बाहेक अन्य कसैलाई पनि यसप्रति मतलब देखिएको छैन । स्थानीय, प्रदेश र संघीय सरकारले समेत यसतर्फ चासो देखाएका छैनन् । प्रदेश सरकार यो घटनालाई न्यूनीकरण गर्न अभिभावकको सक्रिय भूमिका खोजिरहेको […]

सप्तरीमा पुनः एक बालिकाको डुबेर मृत्यु

६ असोज, सप्तरी । सप्तरीमा पुनः एक बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलबार तीनजनाको डुबेर मृत्यु भएको एकदिन नबित्दै पुनः एकजना बालिकाको मृत्यु भएको हो । मृत्‍यु हुनेमा महादेवा गाउँपालिका-२ अकबरपुर निवासी रामचरित्र मण्डलकी ५ वर्षीया छोरी शिवानी रहेकी छन् । उनको घर नजिकैको पोखरीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ […]

सप्तरीमा दुई बालिकासहित तीनको डुबेर मृत्यु

सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ  । यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले

दुई बालिकासहित तीनको डुबेर मृत्यु

सप्तरीको छुट्टाछुट्टै ठाउँमा आज दुई बालिकासहित तीन जनाको डुबेर मृत्यु भएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनियास्थित नहरमा डुबेर एक बालिकाको ज्यान गएको छ । स्थानीय भतो मन्सुरीकी १२ वर्षीया छोरी सबना खातुनको नहरमा कपडा धुने क्रममा पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ  ।     यस्तै सप्तरीको खडक नगरपालिका–८ मुसहरनिया बस्ने राजेशकुमार चौधरीको अन्दाजी तीन वर्षीया छोरी एलिजाकुमारी चौधरीको आफ्नै घर नजिक पोखरीमा डुबेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बता...

सप्तरीमा दुई किशोरीको डुबेर मृत्यु

सप्तरीको कञ्‍चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका–९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो । रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैको पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन् ।पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताइन् । शवलाई पोष्टमार्टमका लागि अस्पतालकै शवगृ

दुई किशोरीको पोखरीमा डुबेर मृत्यु

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो । रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताईन् । पोखरीबाट […]