तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु

अछाममा तीर्थ गएका एक पुरुषको डुबेर मृत्यु भएको छ । जिल्लाको मंगलसेन नगरपालिका-६ का हरिप्रसाद भण्डारीका छोरा करिब ५२ वर्षका वेदप्रसाद भण्डारीको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको हो । मङ्गलसेन नगरपालिका-३ मा कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डीएसपी रविराज थपलियाले बताए । बुधबार दिउँसो करिब ३ बजेको समयमा डुबेर मृत्यु भएको घटनास्थलमा रहेका बालकृष्ण भण्डारीले जानकारी दिए ।मृतक भण्डारी पूर्व शिक्षक तथा पूर्व प्

सम्बन्धित सामग्री

तीर्थ गर्न गएका पुरुषको डुबेर मृत्यु

तीर्थ जान भन्दै मंगलबार घरबाट हिँडेमा भण्डारीसहित गाउँबाट करिब ३०/४० जनाको टोली बुधबार तीर्थस्थल जिमराडीमा पुगेको थियो । उहाँलाई बचाउन गएका अन्य दुई जना सामान्य घाइते भएका जनाइएको छ ।

राप्ती नदीमा नुहाउन गएका युवकको डुबेर मृत्यु

दाङ : राप्ती नदीमा डुबेर शुक्रबार एक युवकको मृत्यु भएको छ। लमहीको तीर्थ कलेजमा अध्ययनरत २२ वर्षीय सुदिप लम्साल रहेको लमही प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिएका छन्।  दिउँसो कलेजका साथीहरूसँग राप्ती नदीमा नुहाउने क्रममा डुबेर ज्यान गएको प्रहरीको भनाई छ।  नदीमा डुबेर ज्यान  ग...