बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दिए राजीनामा

काठमाडौं। बेलायती प्रधानमन्त्री बोरिस जोनसनले राजीनामा दिएका छन्। माओवादी केन्द्रले पदाधिकारी छनोट गर्न सकेन। धनगढीमा विद्यार्थी लक्षित बैँकिङ शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ। कञ्चनपुरमा एम्बुलेन्स दुर्घटना हुँदा तीन महिनाको शिशुको मृत्यु भएको छ। भारतले गहुँका उत्पादन निर्यातमा कडाइ गरेको छ।

सम्बन्धित सामग्री

बोरिस जोनसनलाई किन राजीनामा दिन बाध्य पारियो ?

लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोनसन विगत केही दिनदेखि निकै तनाब र दबाबमा रहेका थिए । हालै उनको विरोधमा धेरै मन्त्रीहरूले राजीनामा दिएका थिए, त्यसपछि जोनसनलाई पदमा रहन झन् कठिन भएको थियो । उनीमाथि प्रधानमन्त्रीको कुर्सी छाड्न दबाब बढ्दै गएको थियो । तर, जोनसनले बिहीबारसम्म आफ्नो राजीनामा अस्वीकार गरिरहे।

दबाबमा बेलायती प्रधानमन्त्री बोरिस जोनसन !

लण्डन । बेलायतमा बोरिस जोन्सन सरकारका दुई ठूला मन्त्रीले अचानक राजीनामा दिएपछि राजनीतिक संकट बढेको छ ।