काठमाडौं, १६ चैत । विशेष अदालतले अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ सुरु गरेको छ । विशेष अदालतले हिजो (बिहीबार) परीक्षणको रुपमा अनलाइन प्रणालीबाटै मुद्दाको सुनुवाइ गरेको थियो । आगामी आइतबारबाट नियमित रुपमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ हुने बताइएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा अनलाइन सुनुवाइ प्रणालीको शुभारम्भ गरिएको थियो । हिजो अनलाइन प्रणालीको शुभारम्भको क्रममा […]
पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दाको सुनुवाइ सरेको छ। आज आइतबारबाट हुने भनिएको सुनुवाइ न्यायाधीस अभावमा सरेको हो।
जिल्ला अदालत रौतहटमा रहेका सात न्यायाधीशमध्ये तीनजना उच्च अदालतमा नियुक्त भएका, दुईजना विदामा रहेको र...
काठमाडौँ । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ । नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका […]
नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आज मुद्दाको सुनुवाइ भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पार्टी नै अवैध भएको तथा निर्वाचन आयोगले समेत दर्ता गरिदिएको हुनाले पार्टीको वैधानिकताको सवालमा अन्तरिम आदेश जारी हुनु पर्ने माग गर्दै रिट दर्ता गरेका थिए ।
आज उक्त मुद्दामा निर्णय हुने सम्भावना देखिएको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टीले वैधानिकता पाउने वा नपाउने भन्ने विषयमा सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ सकिएको छ ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासमा आज मुद्दाको सुनुवाइ भएको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पार्टी नै अवैध भएको तथा निर्वाचन आयोगले समेत दर्ता गरिदिएको हुनाले पार्टीको वैधानिकताको सवालमा अन्तरिम आदेश जारी हुनु पर्ने माग गर्दै रिट दर्ता गरेका थिए ।
आज उक्त मुद्दामा निर्णय हुने सम्भावना देखिएको छ ।
सर्वोच्च अदालतमा आज पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ६ इजलासमा ६ मुद्दाको सुनुवाइ तोकेका थिए। सर्वोच्चका अनुसार मुद्दा मध्ये ४ मुद्दाको फैसला र...
आइतबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासले दुई मुद्दाको सुनुवाइ गरेको छ। प्रधानन्यायाधीश जबराको राजीनामा मागिरहेका अन्य न्यायाधीश आइतबार पनि इजलासमा बसेनन्। जबराको राजीनामा माग गर्दै नेपाल बार पनि आन्दोलनमा छ।
सर्वोच्च...
पूर्वमन्त्री मोहम्मद अफताव आलमको मुद्दाको सुनुवाइ स्थगीत भएको छ। सर्वोच्च अदालतले महान्यायधिवक्ता कार्यालयको आग्रहमा सुनुवाइ स्थगीत गरेको जानकारी दिएको छ। सर्वोच्चले आलमको मुद्दामा शुक्रबार न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको...
नागरिकता अध्यादेशसम्बन्धी मुद्दाको सुनुवाइ रोकिएको छ। रिट निवेदकका कानुन व्यावसायीको आग्रहमा सुनुवाइ स्थगित गरिएको सर्वोच्च अदालतले जानकारी दिएको छ। सर्वोच्चले रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ तोकेको थियो। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको...
काठमाडौं / संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराकाे नेत्तृवमा रहेकाे संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको हाे । मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
The post संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ सुरु appeared first on Purbeli News.