सर्वोच्चमा पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकियो
सर्वोच्च अदालतमा आज पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ सकिएको छ। आजका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ६ इजलासमा ६ मुद्दाको सुनुवाइ तोकेका थिए। सर्वोच्चका अनुसार मुद्दा मध्ये ४ मुद्दाको फैसला र...
काठमाडौं– भ्रष्टाचारको अभियोग लागेका विश्व फुटबल महासंघ फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युरोपेली फुटबल महासंघ युएफाका पूर्व अध्यक्ष मिशेल प्लाटिनीको मुद्दाको सुनुवाइ जुन महिनामा हुने भएको छ । स्विट्जरल्याण्डको अदालतमा उनीहरुको सुनुवाइ जुन ८ मा शुरु भएर जुन २२ सम्म चल्ने खेलकुद पोर्टल इएसपीएनले जनाएको छ । दुबैजनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलिरहेको छ । फिफाको […]
काठमाडौँ । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ । सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।
२२ पुस, काठमाडौं । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ । सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो । यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।
न्यायाधीशहरुको इजलास बहिष्कारका बीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बुधबार आफूमात्रै रहने इजलास तोकेर मुद्दाको सुनुवाइ गरेका छन् । जसमा दुई मुद्दामा कारण देखाउन आदेश जारी गरेका छन् भने एक मुद्दा तामेलीमा राखेका छन् । यस्तै एउटा मुद्दा फिर्ता गर्ने र अर्कोमा कैफियत माग गर्ने आदेश भएको छ । लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दालाई तामेलीमा राख्ने आदेश भएको छ । यस्तै सम्पत्ति शुद्धीकरणसम्बन्धी मधुकुमारी चौधरी विपक्षी रहेको मुद्दामा निवे
काठमाडौं : कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा सरकारले गरेको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको सुनुवाइ आज हुने भएको छ। प्राधिकरणको निर्देशकबाट हटाइएका हितेन्द्रदेव शाक्यले दायर गरेको रिट निवेदनको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको इजलासमा पेसी तोकिएको छ। आजको सुनुवाइ सूचीमा यो मुद्दा पहिलो नम्बरमा छ।निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा शाक्य
काठमाडौँ । पूर्व मन्त्री तथा काँग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी हेर्न नमिल्नेमा राखिएको छ । शुक्रवार सर्वोच्च अदालतमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये महत्त्वपूर्ण मुद्दा मध्ये आलमविरुद्धका मुद्दाको पेशी हेर्न नमिल्नेमा राखिएको हो भने नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दा स्थगित भएको छ । विस्फोटक पर्दाथ बमसमेतको प्रयोग गरी ज्यान मार्ने […]
The post आलमको मुद्दा हेर्न नमिल्नेमा, कुलमानविरुद्धको मुद्दाको सुनुवाइ स्थगित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.