सुस्मिता र मोेदीबीचको सम्बन्ध टुट्यो

बलिउड अभिनेत्री सुस्मिता सेन रा इन्डियन प्रिमियर लिगका पूर्वअध्यक्ष एवं व्यापारी ललित मोदीबीच प्रेम सम्बन्ध टुंगिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार करिब एक महिनाअघि सुरु भएको उनीहरूको प्रेम सम्बन्धमा समस्इा आएपछि मोदीले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलबाट सुस्मिताको तस्वीर हटाएका छन् भने डिस्प्ले फोटो समेत बदलेसँगै उनीहरूको सम्बन्ध टुंगिएको अड्कल गरिएको छ। तर, यसबारे सुस्मिता र मोदीले […]