नर्वेको नाइट क्लबमा अन्धाधुन्ध गोली चल्यो, दुईजनाको मृत्यु

बन्दुक हिंसाबाट अति प्रभावित संयुक्त राज्य अमेरिकाले त्यसलाई रोक्न सिनेटबाट बन्दुक नियन्त्रणसम्बन्धी कानुन पारित गरेको भोलिपल्ट नर्वेमा सो आक्रमण भएको हो । पछिल्लो समय अमेरिकामा बन्दुक हिंसा बढेपछि सिनेटले नयाँ कानुन पारित गरेको हो ।

सम्बन्धित सामग्री

बंगलादेशी उच्चायोगबाहिर गोली चल्यो‚ २ को मृत्यु

कोलकाता : भारतको पश्चिम बंगालको राजधानी कोलकातामा रहेको बंगलादेशको उच्चायोग बाहिर गोली चल्दा दुईजनाको मृत्यु भएको छ। गोली लागेर एक सुरक्षाकर्मी र एक महिलाको मृत्यु भएको छ।प्रत्यक्षदर्शीका अनुसार उच्चायोग बाहिर सुरक्षाकर्मीले फायरिङ गरेका थिए। सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन्। गोली प्रहार हुँदा मोटरसाइकलमा आएका एकजना भने बाँच्न सफल भए।त्यसपछि सुरक्षाकर्मीले प्रहार गरेको गोली स्कुटीमा सवार एकजना महिलालाई लाग्यो। गोली लाग्नासाथ ती महिलाको घटनास्थलमै मृत्यु भयो।

फ्लोरिडामा गोली चल्यो : दुईजनाको मृत्यु, २२ घाइते

काठमाडौं : अमेरिकाको फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए। आइतबार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो। मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन्। शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक