कुटपिट गरी हत्या, चार जना पक्राउ

कैलाली। हाल पहिचान नखुलेका अन्दाजी २५ वर्षीय पुरुषलाई कुटपिट गरी हत्या गरेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वसपार्क वडा एरियाबाट शुक्रबार उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका–३ बस्ने वर्षीय प्रविण ऐर, डोटी पूर्वीचौकी गाउँपालिका–४ बस्ने अनिल कुवँर,कैलाली धनगढी उपमहानगरपालिका–१ त्रिबेणी चोक बस्ने किशोर र कैलाली घोडाघोडी नगरपालिका–१ बस्ने किशोर रहेका छन्।

सम्बन्धित सामग्री

७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

१४ चैत, रुपन्देही ।  ७० वर्षीया वृद्धाको कुटपिट गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सियारी गाउँपालिका-७ रामजानकी टोलका २९ वर्षीय प्रभूनाथ थारू रहेका छन् । उनलाई घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका  प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी मनोहरप्रसाद भट्टले जानकारी दिए । पक्राउ परेका उनलाई  […]

कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ

धादिङ । कुटपिट गरी हत्या गरेको आरोपमा धादिङवाट एक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार  धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानियालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका–७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी हत्या […]

छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

जनकपुरधाम : छिमेकीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा धनुषा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका-४ निवासी ४१ वर्षीय लालबाबु यादव र ३१ वर्षीय सुरेश यादव रहेको प्रहरीले जनाएको छ। गत बुधवार राति जग्गासम्बन्धी विवादमा कुटपिट हुँदा गम्भीर घाइते भएका स्थानीय ५३ वर्षीय प्रभु यादवको…

कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं, १८ जेठ । कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कुटपिट गरी हत्या गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपुर तामिल्छा नगरपालिका–८ घर भएका २९ वर्षीय अरुण खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय […]

कुटपिट गरी हत्या गरेको आरोपमा अघोरी पक्राउ

काठमाडौँ– काठमाडौँको दक्षिणकालीमा कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । दक्षिणकाली नगरपालिका–६ फर्पिङमा ४०–४५ वर्षका एक पुरुषलाई कुटपिट गरी हत्या गरेको आरोपमा ३५ वर्षीय शिव गिरी (अघोरी) पक्राउ परेका हुन् । बोल्न नसक्ने व्यक्तिलाई बिहीबार अघोरीले दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाइदिएका थिए । हालसम्म नाम र […]

कुटपिट गरी हत्या गरेको अभियोगमा दाइसहित ३ जना पक्राउ

चन्द्रपुर नगरपालिका–१ मंगलपुर बस्ने २८ वर्षीय गोपाल थिङको कुटपिट गरी हत्या गरेको अभियोगमा ३ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उनकै दाइ ३५ वर्षीय रविन्द्र थिङ, माईजु नाता पर्ने ४२ वर्षीया दुधिमाया पाख्रिन र काठमाडौं घर भएका मामा नाता पर्ने ३९ वर्षीय आषिश पाख्रिन रहेका छन् । मंगलपुरमा कुटपिटबाट मानिसको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराहीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहर

कुटपिट गरी हत्या आरोपमा गुल्मीबाट २ जना पक्राउ

२८ भदौ, गुल्मी । कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो । भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको […]

कुटपिट गरी हत्या गरेको अभियोगमा एक जना पक्राउ

गुल्मी । चन्द्रकोट गाउँपालिका-७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका-३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् । उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर […]

हत्या आरोपमा कैलालीबाट चार जना पक्राउ

कैलालीमा प्रतीक्षालयमा सुतिरहेका व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा चार जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका बसपार्क क्षेत्रबाट उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो

श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा श्रीमान पक्राउ

कञ्चनपुरमा श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।