कुटपिट गरी हत्या आरोपमा गुल्मीबाट २ जना पक्राउ

२८ भदौ, गुल्मी । कुटपिट गरी हत्या गरेको आरोपमा गुल्मीबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चन्द्रकोट–७ बतासेका ४८ वर्षीय शिवबहादुर पुलामीको कुटपिट गरी हत्या गरेको आरोपमा चन्द्रकोट–७ का २७ वर्षीय हिमबहादुर पुलामी र सत्यवती गाउँपालिका–३ का २१ वर्षीय हिमाल रहादीलाई प्रहरीले पक्राउ गरेको हो । भदौ २४ गते कुटपिटबाट गम्भीर घाइते भएका पुलामीको […]